नेपालगन्ज मेडिकल कलेजका विद्यार्थी लागुऔषधसहित पक्राउ, म्याद थप गरि अनुसन्धान हुँदै
प्रकाशित मिति : २०७६, २४ बैशाख मंगलवार २२:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । एमबीबीएसका विद्यार्थीनै लागुऔषध कारोबारीमा पक्राउ परेका छन् ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्ययनरत २ जना एमबीबीएसका विद्यार्थी लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा एमबीबीएस चौथो बर्षमा अध्ययरत धनगढी(१ का निशान चन्द र तेस्रो बर्षमा अध्ययनरत भारत राजस्थानका अंकुर शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए ।
Advertisement
दुर्व जनाको साथबाट साढे ६ ग्राम ब्राउनसुगर बरामद भएको जानकारी दिएका प्रहरी निरीक्षक मल्लले दुवै जना लागुऔषध प्रयोगकर्ता समेत रहेको बताए । पक्राउ परेका दुवै जना अहिले अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेका चन्द र शर्मालाई सोमबार राति जमुनाहाबाट पक्राउ गरिएको हो । उनिहरुको म्याद थप गरि अनुशन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।