नेपालगञ्जको जमुनाह नाकामा चेकजाँचका लागि ल्याइएको एक्सरे मेसिन प्रयोगविहिन
प्रकाशित मिति : २०७६, ७ जेष्ठ मंगलवार १३:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्जको जमुनाह नाकामा सामान चेकजाँचका लागि ल्याइएको एक्सरे मेसिन प्रयोगविहिन भएको छ । नाकामा सामान चेकजाँच गर्न ल्याइएको एक्सरे मेसिन भन्सार कार्यालयमा
थन्किएपछि प्रयोगविहिन भएको हो । सुरक्षाको दृष्टिकोणले खतरा बढेपनि भन्सार कार्यालयले मेसिन सञ्चालनमा ल्याउन सकेको छैन। एक्सरे मेसिन प्रयोगमा नआएपछि सुरक्षाकर्मीहरुलाई सुरक्षा दिन
काठिनाई भएको छ भने एक्सरे मेसिन प्रयोगमा नआएपछि सुरक्षाकर्मीकै अगाडिबाट सामानका थैलाहरुमा गैरकानुनी समान ओसारपसार हुने सम्भावना धेरै रहेको देखिन्छ । ठाउँ अभावका कारण एक्सरे मेसिन सञ्चालनमा ल्याउन नसकिएको नेपालगञ्ज भन्सार कार्यालयले बताएको छ ।
Advertisement