मृगौला समस्याबाट पिडित हेमन्तसिहँ ठकुरीको निधन
प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार १९:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कोहलपुर । हेमन्तसिहँ ठकुरीको शुक्रबार निधन भएको छ । सल्यान कालिमाटि निवासी २७ वर्षिय सीँह ५ महिनादेखी मृगौलाको समस्याबाट पिडित थिए ।
Advertisement
कोहलपुर दिदिको घरमा वसेर उपचार गराइरहेका ठकुरीका लागी बाँकेका केहि युवाहरुले आर्थीक संकलन गरेका थिए । तर मृगौला खराव भएको अन्तिम समय भएकाले उपचार सम्भव नभएको भन्दै कोहलपुबाट डाक्टरहरुले ५ दिन अघि घर फर्काएका थिए ।
उनको आज विहान निधन भएको पारीवारीक श्रोतले बताएको छ । यसैविच, उनको सम्झनामा नेपालगन्जको वागेश्वरी मन्दिरमा नेपालगन्जका अभियानमा जोडिएका युवाहरुले दिप प्रज्वलन गर्न लागेको हेमन्त वचाउ अभियानका अभियान्ता खगेन्द्र दाहालले जानकारी दिनुभएको छ ।