सिटिजन्स बैक नेपालगन्जको नक्कली सुन काण्डका आरोपित विरुद्ध बहस जारी
प्रकाशित मिति : २०७६, ७ श्रावण मंगलवार ११:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।सिटिजन्स बैक नेपालगन्जको नक्कली सुन काण्डका आरोपित विरुद्ध उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा बयान जारि रहेको छ । बैकमा नक्कली सुन धितो राखेर बैकलाई करोडौं ठगी गर्ने १२ जना सुनार सहित १५ जना बिरुद्ध अनुसन्धान अघि बढेको छ। सिटिजन्स बैक नेपालगञ्ज शाखा प्रवन्धक, ठगी काण्ड भएको उजुरी कर्ता समेत रहनुभएका सिटिजन्सका क्षेत्रिय प्रवन्धक, बैकको मुख्य अभियोगी क्यासियर र अन्य सुन राख्न आउने १२ जना रहेका छन ।ठगी काण्डमा अन्य रकम फिर्ता गरेपनि हाल बैक लाई तिर्न बांकी रकम ३ करोड २७ लाख रुपैया ठगी भएको आरोमा उक्त १५ जना अनुसन्धानको दायरामा रहेको प्रहरील स्रोतले बताएको छ । बैक ठगी काण्डको बिषयमा उजुरी कर्ता स्वयमलाई नै उक्त बिषयमा बिपक्ष बनाएर अनुसन्धानको दायरामा ल्याईएको छ ।
Advertisement