उपनिर्वाचन आगामी मंसिरमै गर्न राजनितिक दलको सुझाब
प्रकाशित मिति : २०७६, १६ श्रावण बिहीबार १८:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । उपनिर्वाचन आगामी मंसिरमै गर्ने कुराको सुझाब दिइएको छ।राजनीतिक दलहरूले विभिन्न कारणले जनप्रतिनिधिविहीन भएका स्थानमा आगामी मंसिरमा उपचुनाव गर्नुपर्ने सुझाव निर्वाचन आयोगलाई दिएका छन् ।
Advertisement
उपनिर्वाचनबारे छलफल गर्न बिहीबार आयोग कार्यालयमा आयोजित सर्वदलीय बैठकका सहभागीहरूले रिक्त रहेका ४७ वटै स्थानमा एकैचोटी उपनिर्वाचन गर्न सुझाव दिएका हुन् ।बैठकमा सहभागी दलका प्रतिनिधिहरूले उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न माग गरे । थोरै स्थानमा उपनिर्वाचन गर्दा भोटिङ मेसिनको व्यवस्थापन गर्न पनि सहज हुने पार्टीका नेताहरुले बताए।