दुखमा समेत साथ दिने साथी बन्दै ‘सिभिल बैंक’
प्रकाशित मिति : २०७६, २३ श्रावण बिहीबार १९:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । सिभिल बैंक सुखमा मात्रै नभइ दुखको समयमा साथ दिने बैंक बनेको छ। सिभिल बैंकले ल्याएको “सम्मान बचत खाता” ले गर्दा दुुुखमा समेेेत साथ दिएको छ। नेपालगन्जको सिभिल बैंकमा एक जना एक महिलाले पतिको मृत्यु पश्चात् ७ लाख रुपैयाँ पाइन। सिभील बैंकले केही महिना अगाडि मात्र ल्याएको “सम्मान बचत खाता” अन्तर्गत आकर्षक ब्याजका साथै उपचारमा एक लाखसम्म र दुर्घटना दुर्घटना भएर मृत्यु भएमा सात लाखसम्मको बीमा सुबिधा ल्यााएको छ ।
Advertisement
सोही खाता खोलेका एक ब्यक्ती साहिद अली मनीहारको को ३ दिनमै दुर्घटनामा परि मृत्यु भए पश्चात् उनकी श्रीमती नूर जहाँ मनीहारलाई नेपालगन्जको सिभिल बैंकले ७ लाख रुपैयाँ दुर्घटना बिमा स्वरुप प्रदान गरेको छ।
सिभिल बैंक नेपालगन्ज प्रबन्धक उपेन्द्र दहालका अनुसार शुन्य रकम भएपनि यो खाता खोल्ने बित्तिकै यो नियम लागू हुनेछ। उनले भने यसमा मात्रै नभई स्वास्थ्य बिमा अन्तर्गत समेत १० जनाले समेत यो बैंकबाट सुबिधा लिएका छन् । यो बैंक यस्तै अन्य सेवा समेत सुरु गरिसकेको छ।