क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिएन
प्रकाशित मिति : २०७६, २८ श्रावण मंगलवार १३:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
सन्दीपका म्यानेजर रमन सिवाकोटीकाअनुसार लिगका खेलहरु विभिन्न शहरमा हुने भएकाले अमेरिकी भिसा हुँदा आउजाउ गर्न सहज हुन्थ्यो । साथै दोस्रो चरणका खेलहरु फ्लोरियामा हुने सम्भावना भएकाले अमेरिकी भिसा लिन खोजिएको थियो ।