राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ९ जना चिकित्सक बर्खास्त
प्रकाशित मिति : २०७६, ८ भाद्र आईतवार १९:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका नौ जना मेडिकल अफिसरहरुलाई सेवाबाट बर्खास्त भएका छन् ।गत भदौ ५ गते सामूहिक रुपमा राजीनामा दिएका करार सेवाका ९ जना मेडिकल अफिसरहरुलाई सेवाबाट हटाएको हो । रिक्त स्थानमा नयाँ पदपूर्तिको प्रक्रिया पनि अघि बढाइएको छ ।जागिरबाट हटाइएकाहरुमा पृतम डिसी, अभ्यास पोखरेल, अनिल खाम, गौरव आचार्य, सुवर्ण बुढा, धना केसी, राजेन्द्र कुलारा, आयुष पौडेल उपाध्याय र कृष्ण रिजाल छन् । मनोज यादवको करार सेवा भने यसअघि नै भंग गरिएको थियो ।
Advertisement