नेपालको मन्त्रिपरिषद बैठकको इतिहासमै पहिलो पटक भिडियो कन्फ्रेन्स
प्रकाशित मिति : २०७६, ९ भाद्र सोमबार १५:३४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ।नेपालको मन्त्रिपरिषद बैठकको इतिहासमै पहिलो पटक भिडियो कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद बैठक बसेको छ। प्ररधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेका बेला पनि मन्त्रिपरिषद् बैठक बसेको छ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीलाई आज भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडेर मन्त्रिपरिषद् बैठक बसेको हो ।सरकारको कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला भिडियो कन्फ्रेन्सलगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था भर्खरै गरिएको थियो ।
Advertisement