नेपालगन्जको ममता होम केयरद्वारा आँखा शिबिर सन्चालन
प्रकाशित मिति : २०७६, १० भाद्र मंगलवार १७:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जको ममता होम केयरले आँखा शिबिर गरेको छ। नेपालगन्जको निल सागर बृद्दाश्रममा ममता होम केयरले आँखा विशेषज्ञसहितको चिकित्सक टोलीले ३६ जनाको आँखा जाँच गरेको हो। होम केयरकि प्रबन्ध निर्देशक ममता योगीका अनुसार काठमाडौंबाट आएका आँखा विशेषज्ञले आश्रममा रहेका वृद्ध बृद्दाहरुको जाँच गरेका हुन् ।जसमा ३६ जना मध्य ७ जनाको आँखा सामान्य रहेको योगीले बताउनु भयो। यस्तै शिबिरमा त्यहाँ रहेका सबैजनाको आँखा जाँचका अलावा स्वास्थ्य जाँच गरेको ममता हेल्थ केयरकि प्रमुख सबिना कठायतले बताउनु भयो। शिबिरमा काठमाडौं लगायत स्थानिय स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरेका थिए।
Advertisement