बाँकेका विभिन्न स्थानमा हिन्दु महिलाहरुले धुमधाम सग तीज पर्व मनाउँदै
प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार १४:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । आज बाँकेका विभिन्न स्थानमा हिन्दु महिलाहरुले धुमधाम सग तिज पर्ब मनाइरहेका छन् । बाँकेको नेपालगन्जको बागेश्वरी मन्दिर, नेपालगन्जको राधाकृष्ण मन्दिर,खजुरा, कोहलपुर, राझा, राप्तीसोनारी लगायतका मन्दिरहरुमा महिलाहरु ठुलो भिड लागेको छ।यस्तै आज देशै भर नेपाली नारीहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन् । तीजमा पानीसमेत नखाई व्रत बसेर भगवान शिवको पूजा गरिन्छ । शिवको पूजा गर्नेहरुको काठमाडौंको पशुपतिसहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो लागेको छ ।तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।
Advertisement