एस.आर इन्जिनियरीङ कन्सलटेन्टद्वारा डिपिआर गरिएको क्याम्पसको आधुनिक भवन निर्माण पुरा
प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार १०:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा आधुनिक भवन निर्माण सम्पन्न भएको छ। नेपालगन्जको एस.आर इन्जिनियरीङ कन्सलटेन्टद्वारा डिपिआर लागायत सुपरीबेक्षण गरेको भवनको निर्माण रोयल कन्स्ट्रक्सन कम्पनी धनगढीले गरेको हो। आधुनिक शैलीमा निर्माण भएको भवन अपाङ्गमैत्री, भुकम्प प्रतिरोधक रहेको एस. आर इन्जिनियरीङ कन्सलटेन्टका प्रमुख प्रबन्ध निर्देशक सुरेन्द्र बोहराले बताए। यस भेगकै शैक्षिक छेत्रमा आधुनिक तरिकाबाट ४ करोड ९२ लाखमा निर्माण भएको आधुनिक भवनलाई अब केही दिनमा क्याम्पसलाई हस्तान्तरण गरिने भएको छ। एक बर्षको निर्माण सिमा अवधी तोकिएको भवन निर्माणको तोकिएकै समयमा निर्माण सेवा सम्पन्न गरेको हो।
Advertisement