‘नेकपाबाट नै लोकतन्त्रमाथि प्रहार हुँदैछ’:कांग्रेस नेता सिटौला
प्रकाशित मिति : २०७६, २ आश्विन बिहीबार १५:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
वसन्त शर्मा।काठमाडौं ।कम्युनिष्ट मेनुफेष्ट्रो मार्फत नेकपाले संविधानको ‘मेलोफाइड’ प्रयोग गरिरहेको छ । संवैधानिक निकाय अाँफु अनुकुल सञ्चालन गर्ने प्रपञ्च गरेकाले लोकतान्त्र माथि प्रहार भएको काँग्रेस नेता कृष्ण सिटौलालेे बताएका छन् ।
उनले थपे -‘ संसदमा सभामुख र उपसभामुख एउटै दलबाट हुन नहुने ब्यवस्थालाई नेकपाले लत्याउँदै संविधान माथि नै प्रहार गरिएको उदाहरण दिंदै नेकपाका कै कारण लोकतन्त्र कम्जोर हुने अवस्था अाएको छ ।
नेकपाले अात्म समिक्षा गरोस भन्दै नेता सिटौलाले भने-‘संविधान भित्र रहेर सरकार चलाउनु पर्छ ।’
संघीय ब्यवस्था माथि उठेको प्रश्नलाई संघीय सरकारले सुदृढ गर्दै लैजानु पर्ने कुरामा जोड दिए ।
सरकार जनता प्रति जवाफ देहिता नदेखिएको टिप्पणी गरेका छन् । संविधान माथिको खतरा स्वयं सिंहदरवारबाट छ ।बिहिबार नेपाल प्रेस युनियनकाे केन्द्रीय कार्यालय काठमाडौंमा संविधान मस्याैदा सिमितिका संयाेजक कृष्णप्रसाद सिटाैलासँग संविधान दिवसको अवसरमा संविधान कार्यान्वयनको चुनौती र लोकतन्त्रको भविष्य बिषयमा अन्तरक्रिया गरिएको हो ।
Advertisement