चाडँ पर्बलाई लक्षित गर्दै बाँकेमा बिशेष सुरक्षा योजना सार्बजनिक
प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार १३:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
बाँके भरी ६ स्थानमा यात्रु सहायता कक्ष
प्रहरी निरीक्षक बमका अनुसार बाँकेमा ६ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ । नेपाल भारत सीमा क्षेत्र जमुनाह, नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायी यात्रु सहायता केन्द्र हुनेछन् ।चप्परगौडी, पुस्पलालचौक र कोहलपुर चौराहमा अस्थायी यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरी निरीक्षक बलमे बताए । ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवासयी, उपभोक्ता समूहका प्रतिनिधिहरु ट्राफिक भोलियन्टरको रूपमा नेपालगन्ज, कोहलपुर लगायतका क्षेत्रमा खटिने समेत उनले बताए।