नेपालगन्जमा मुर्ति बिसर्जनमा हिडेका भक्तजनलाई अध्यक्ष बेहनाले खुवाए फलफूल र पानी
प्रकाशित मिति : २०७६, २३ आश्विन बिहीबार ०७:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नब दुर्गा भगवतीको मुर्ति बिसर्जनका क्रममा सदाझै नेपालगन्जका एक वडा अध्यक्षले आफ्नो दयालु मन देखाएका छन् ।एकादशीका दिन मुर्ति बिसर्जन गर्न हिंडेेका भक्तजनहरुलाई पानी र फलफूलले सहयोग गर्ने अध्यक्ष हुन् मो. सफिक बेहना। नेपाालगन्ज वडा नम्बर ४ का मनकारी अध्यक्ष बेेेहनाले बिगत दश बर्ष देखि यो दिनमा सहयोग गर्दै आईरहेका छन् ।अध्यक्ष बेहनाले भक्तजनलाई ५००० लिटर जारको पानी, एक सय किलो स्याउ र १०० दर्जन केरा वितरण गरेका थिए ।सहयोग भनेको मनले गर्ने र आफुले धेरै बर्षदेखि यसरी सहयोग गर्न पाउँद धेरै खुसी भएको अध्यक्ष बेहनाले बताए। आउँदा बर्षमा पनि यो कार्यलाई निरन्तरता दिने उनले बताए।
Advertisement