डा.गोबिन्द केसीले दिए पुन:अनशन बस्ने चेतावनी
प्रकाशित मिति : २०७६, २७ आश्विन सोमबार ११:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । डा. गोविन्द केसी फेरी अनशन बस्ने भएका छन् । उनले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् । उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म ११ दिने अल्टिमेटम दिएका छन् ।सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा। केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । उनले भने, ‘सम्झौता धेरै भए, तर कार्यान्वयन भएन ।’ उनले स्वास्थ्य क्षेेत्रमा भएका गल्तीहरुलाई यथाशिघ्र सुधार हुनुपर्ने माग समेत राखेका छन् ।
Advertisement