कुन-कुन मोबाइल सेटमा चल्छ फोर जी (सूचीसहित)
प्रकाशित मिति : २०७३, १७ पुष आईतवार १९:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,१७ पुस । तीब्र गतिको मोबाइल इन्टरेनट ‘फोर-जी’ नेपालमा पनि सुरु भएको छ । नेपाल टेलिकमले आजदेखि काठमाडौं र पोखराका जिएसएम पोष्टपेड प्रयोगकर्ताका लागि फोर-जी सेवा थालेको छ ।
Advertisement
एनसेलले फोरजी इन्टरनेट चलाउन तयारी गरिरहेको छ । जुनसुकै मोबाइल फोनमा फोर-जी इन्टरनेट चल्दैनन् । यसका लागि फोर-जी चल्न सक्नेगरी बनाएका (फोर- जी कम्प्याटिबल) फोन जरुरी हुन्छ ।
नेपालमा हाल बिक्री भइरहेका मोबाइल ब्राण्डका सवै मोडलमा फोर-जी सेवा चल्दैन । सामसुङ, हुवावे लगायतका चल्तीका ब्राण्डका धेरै मोडलमा पनि फोर-जी सेवा चल्दैन । यदि तपाईं फोरजी सेवा चलाउन चाहानुहुन्छ भनेयो सेवा चल्ने मोबाइल नै किन्नुपर्ने हुन्छ ।
हाल नेपालमा उपलब्ध कुन-कुन ब्राण्डका कुन मोडलमा फोरजी सेवा उपलब्ध छ भनी हामीले एउटा सूची बनाएका छौं । यदि नयाँ मोबाइल किन्न खोज्दै हुनुहुन्छ भने तपाईंलाई यो सूचीले पक्कै सहयोगी हुनेछ ।