भिक्स भेपोरबका यी फाइदाका बारेमा जानिराख्नुस् !
प्रकाशित मिति : २०७३, ८ चैत्र मंगलवार १५:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । हुन त भिक्स भेपोरब रुघाखोकी लागेको बेलामा प्रयोग हुन्छ तर यसका अन्य प्रयोग पनि छन् । यसले धेरै समस्याबाट छुटकारा दिन्छ । यहाँ हामी यसका फाइदाका बारेमा बताउनेछौं ।
स्ट्रेच मार्क्स
गर्भवती भएपछि महिलाहरूको छालामा स्टे«च मार्क्स आउँछ र यसलाई हटाउनका लागि उनीहरू कैयौं तरिका अपनाउँछन् । तपाईंमा पनि यो समस्या छ भने भिक्स भेपोरब प्रयोग गर्नुस् ।
Advertisement
माइग्रेन
माइग्रेनबाट पीडित मानिसहरूलाई भिक्स भेपोरबले धेरै फाइदा दिन्छ । टाउकोमा यो मजाले दल्नुस् । राहत पाउनुहुन्छ ।
लाम्खुट्टेबाट छुटकारा
गर्मीहरूमा लाम्खुट्टेबाट सबैलाई समस्या हुन्छ । छालामा दल्दा लाम्खुट्टे टोक्न आउँदैनन् ।
छालाको समस्या
डण्डीफोर र दागहरू हटाउनका लागि भिक्स भेपोरब लगाउनुस् । डण्डीफोर उठेको ठाउँमा यो लगाउनु उपयुक्त हुन्छ ।
नङ चम्काउन
कहिलेकाहीँ नङ पहेंलो भएर नराम्रो देखिन्छ । यस्तो हुँदा भिक्स भेपोरब लगाउनुस् । छिट्टै चम्किन्छन् नङहरू ।
चोट
शरीरमा चोटपटक लाग्दा भिक्स प्रयोग गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ । यो राम्रो एन्टीसेप्टिक हो ।