मध्यपश्चिम शैक्षिक मेला आजबाट नेपालगञ्जमा सुरु
प्रकाशित मिति : २०७४, २८ बैशाख बिहीबार २२:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगंज: मध्यपश्चिम शैक्षिक मेला आजबाट नेपालगञ्जमा सुरु भएको छ । काठमाडौंका तिनओटा कन्सलटेन्सीको आयोजनामा नेपालका विभिन्न ठाँउमा शैशिक मेला आयोजना गर्ने क्रममा मध्यपश्चिमा मेला आयोजना गरीएको हो । भारतका बेङ्लोर लगायत अन्य राष्ट्रहरुमा पढ्न जानका लागि विद्यार्थीहरुलाइ सल्लाह सुझाव प्रदान प्रदान गर्नका लागि मेला आयोजना गरीएको आयोजकले जनाएको छ । विद्यार्थी बाहिर पढ्न जादा विचका माध्यमबाट जादा ठगिने समस्याबाट जोगाउनका लागि पश्चिम नेपालमा रहेका विद्यार्थीहरुलाइ सजिलोको लागि मेला आयोजना गरीएको आयोजक कन्सटलेन्सी संचालक रविन्द्र रेग्मीले बताउनुभयो ।
त्यस्तै मेलामा छात्रबृती प्रदानका लागी सहयोग गर्ने, प्राविधिक तथा नर्सिङ लगायत अन्य विषयमा पनि सुझाव दिइनेछ । मेला भोली पनि सम्म चल्नेछ ।
Advertisement