नेपालगञ्ज उपमहानगरपालीकामा कुन वडा को बिजयी बने ?
प्रकाशित मिति : २०७४, १९ असार सोमबार ०८:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगंज: नेपालगन्ज उप-महानगरपालिकाको स्थानिय निर्बाचनको मतगणना कार्य भेरी प्राबिधिक शिक्ष्यालयमा जारी रहेको छ ।हाल सम्म नेपालगंजका १७ वटा वडाहरुको मतगणना भईसक्दा अहिले सम्म राप्रपा डा. धवल शमशेर राणा ९३०२ मतका साथ् अग्र पंक्तिमा छन्। त्यस्तै नेपालगंज उपमहानगरपालिकामा वडा नम्बर १ मा एमालेका प्रमोद रिजाल बिजयी भएका छन् भने वडा नम्बर २मा कांग्रेस, सुनील सिंह हमाल बिजयी बने । त्यसैगरि वडा नम्बर ३ बाट माओबादी केन्द्रका अय्यूब सिद्दीकी बिजयी भएका छन् भने वडा नम्बर ४ मा राप्रपाका शफीक बेहना बिजयी भए ।त्यसैगरी वडा नम्बर ५मा राप्रपाकै कैफुलवरा अंसारी बिजयी भएका छन् ।यस्तै वडा नम्बर ६ बाट एमालेका समीर प्रताप सिंह र वडा नम्बर ७ मा माओबादी केन्द्रका जुम्मन खा बिजयी भएका छन् भने वडा नम्बर ८ मा राप्रपाका सुरेन्द्र गुप्ता बिजयी बने। त्यसैगरी वडा नम्बर ९मा एमालेका बिष्णु लामा बिजयी भए भने वडा नम्बर १० मा कांग्रेसका बिन्दुभुषण बस्नेतको पुरै प्यानल बिजयी बन्यो ।नेपालगन्ज उपमहानगरपलिकाको वार्ड नम्बर ११ मा भने कांग्रेसका उज्वल सिंह राठोर विजयी बनेका छन् । त्यस्तै वडा नम्बर १७ बाट माओबादी केन्द्रका अजय पाठक बिजयी बनेका छन् भने वडा नम्बर १८ बाट एमालेका दीपक बर्मा बिजयी बनेका छन् । वडा नम्बर १९ बाट कांग्रेसका बिजयी बने भने वडा नम्बर २० बाट एमालेका कृष्ण कार्की बिजयी बनेका छन् । वडा नम्बर २१ बाट माओबादी केन्द्रका रन्जित खान बिजयी बनेका छन् । वडा नम्बर २२ बाट कांग्रेसका बिधा राम वर्मा र वडा नम्बर २३ बाट फोरमका मोहम्मद हुसैन शेख बिजयी बनेका छन् ।
Advertisement