नेपाल टेलिकममा डाटा ह्याक प्रकरण : आखिर १८ वर्षका किशोरले किन दिए धम्की?
प्रकाशित मिति : २०७४, १९ असार सोमबार १८:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
अन्तत: उनी १२ को पढाइ सकेर भरखरै काठमाडौं आएको खुल्यो। प्रहरीको बयानमा अधिकारीले आफू ‘पपुलर हुन र दुरसंचारको सेवा राम्रो नभएको र नागरिक ठगिएको भन्दै सचेत गराउन’ फोनमात्र गरेको भने। एसपी प्रकाशजंग कार्कीले भने, ‘हाम्रो अनुसन्धानमा त्यस्तो ह्याक गर्ने क्षमता उनमा नभएको देखिएको।’ प्रहरीले अधिकारी विरुद् सार्वजानिक ऐन अन्तरगत मुद्दा दायर गराएको छ ।