लमही अस्पतालका चिकित्सकहरु आज बाट आन्दोलनमा
प्रकाशित मिति : २०७४, २७ श्रावण शुक्रबार १०:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दशरथ घिमिरे/दाङ: लमही अस्पतालमा कार्यरत सरकारी चिकित्सकहरुले शुक्रवार वाट आकस्मीक वाहेक अन्य उपचार सेवामा सहभागी नहुने भएका छन् । डाक्टर गोविन्द केसीको माग सम्वोधन गराउनको लागी सरकारी चिकित्सकहरु पनि आन्दोलनमा उत्रिएका हुन् ।
Advertisement
लमही अस्पतालका डाक्टर ईश्वरी खनाल र विमलेश कुमार गुप्ताले संयुक्त विज्ञप्ती जारी गर्दै अनसनमा वस्नु भएका डाक्टर केसीको स्वास्थ्यवस्था निकै कमजोर हुदै गएको भन्दै डाक्टर केसीको जिवन रक्षाको माग गरिएको छ ।
सरकारी चिकीत्सक संघको वैठकको निर्णय कार्यान्वयन गर्दै शुक्रवार वाट सरकारी चिकीत्सकहरु आकस्मीक वाहेक अन्य उपचार सेवामा संलग्न नहुने डाक्टर ईश्वरी खनालले जानकारी दिए ।