दाङमा काँग्रेसको साख जोगाए डिल्लीवहादुर चौधरीले
प्रकाशित मिति : २०७४, २४ मंसिर आईतवार ०७:२९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ,२४ मंसिर । कुनै समयको गढ मानिएको दाङमा नेपाली काँग्रेस निराश बनेको छ। कम्युनिष्ट गठवन्धन भएपछि दाङमा काँग्रेसले नराम्ररी पछाडी धकेलिनु परेको छ। एकसे एक हस्तीहरु पराजित भएपछि दाङमा काँग्रेस रक्षात्मक देखिएको छ।
Advertisement
यद्यपी काँग्रेसको वीउ भने जोगिएको छ। श्रमराज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता डिल्लीवहादुर चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर ३ प्रदेशसभा १ बाट उनि निर्वाचित भएका हुन् ।
१७ हजार ३५ मत प्राप्त गर्दै चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी माओवादीका जगप्रसाद शर्माले १४ हजार ६ सय ९८ मत प्राप्त गरे ।