वाम गठबन्धन प्रतिनिधिसभामा दुई तिहाइ नजिक
प्रकाशित मिति : २०७४, २५ मंसिर सोमबार १३:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २५ मंसिर- देशभरीबाट निर्वाचनको अन्तिम मतपरिणाम आइरहँदा वाम गठबन्धनले शतक माथि पुगेको छ । प्रतिनिधिसभामा अहिलेसम्मको सार्वजनिक भएको १ सय ४६ सिटको अन्तिम मतपरिणाममा वामपन्थी गठबन्धनले १ सय ५ सिट आफ्नो पक्षमा पार्दै सतक पुरा गरेको हो ।
Advertisement
गत मंसिर १० र २१ गरी दुई चरणमा भएको निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ जना सांसद निर्वाचन हुनेछन् भने १ सय १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । दुवै गरी प्रतिनधिसभामा कूल २ सय ७५ जना सांसद निर्वाचित हुनेछन् ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभाको अन्तिम मतपरिणाम हेर्दा वामपन्थी गठबन्धनले अब ६ सिट प्राप्त गरे दुई तिहाई पुरा गर्नेछ । प्रत्यक्षतर्फ १ सय १० सिट प्राप्त गर्ने दलको दुई तिहाई बहुमत हुुनेछ ।
समानुपातिक र प्रत्यक्षमा गरी प्रतिनिधिसभामा दुई तिहाइ ल्याउन संसदमा वामपन्थी गठबन्धनका १ सय ८४ जना सांसद निर्वाचित हुनुपर्नेछ ।
मतगणना जारी रहेका स्थानमा पनि अधिकांश स्थानमा वामगठबन्धन अग्रस्थानमा रहेका छन् ।
यी हुन् वाम गठवन्धनले जितेको क्षेत्र
माधवकुमार नेपालः काठमाडौं क्षेत्र नं. २ (नेकपा एमाले)
कृष्ण राई – काठमाडौं क्षेत्र नं. ३ (नेकपा एमाले)
ईश्वर पोखरेलः काठमाडौं क्षेत्र नं. ५ (नेकपा एमाले)
रामवीर मानन्धरः काठमाडौं क्षेत्र नं. ७ (नेकपा एमाले)
जीवनराम श्रेष्ठः काठमाडौं क्षेत्र नं. ८ (नेकपा एमाले)
कृष्णगोपाल श्रेष्ठः काठमाडौं क्षेत्र नं. ९ (नेकपा एमाले)
महेश बस्नेतः भक्तपुर क्षेत्र नं. २ (नेकपा एमाले)
नवराज सिलवालः ललितपुर क्षेत्र नं. १ (नेकपा एमाले)
कृष्णलाल महर्जनः ललितपुर क्षेत्र नं. २ (नेकपा एमाले)
नारदमुनी रानाः कैलाली क्षेत्र नं. ५ (नेकपा एमाले)
दलबहादुर रानामगरः पाल्पा क्षेत्र नं. १ (नेकपा एमाले)
हिराचन्द्र केसीः दाङ क्षेत्र नं. ३ (नेकपा एमाले)
केदार सिग्देलः तनहूँ क्षेत्र नं. २ (नेकपा एमाले)
नारायणप्रसाद खतिवडाः नुवाकोट क्षेत्र नं. २ (नेकपा एमाले)
राजबहादुर बुढाः दैलेख क्षेत्र नं. २ (नेकपा एमाले)
रविन्द्रराज शर्माः दैलेख क्षेत्र नं. १ (नेकपा एमाले)
ध्रुव शाहीः सुर्खेत क्षेत्र नं. १ (नेकपा एमाले)
गणेश पहाडीः सिन्धुली क्षेत्र नं. १ (नेकपा एमाले)
सोमप्रसाद पाण्डेः पाल्पा क्षेत्र नं. २ (नेकपा एमाले)
गोकर्ण विष्टः गुल्मी क्षेत्र नं. २ (नेकपा एमाले)
प्रदीप ज्ञवालीः गुल्मी क्षेत्र नं. १ (नेकपा एमाले)
सुवासचन्द्र नेम्वाङः इलाम क्षेत्र नं. २ (नेकपा एमाले)
झलनाथ खनालः इलाम क्षेत्र नं. १ (नेकपा एमाले)
घनश्याम भुसालः रूपन्देही क्षेत्र नं. ३ (नेकपा एमाले)
विष्णु पौडेलः रूपन्देही क्षेत्र नं. २ (नेकपा एमाले)
केपी ओलीः झापा ५ (नेकपा एमाले)
लालप्रसाद सावाँ लिम्वूः झापाक्षेत्र नं. ४ (नेकपा एमाले)
कृष्ण दाहालः मकवानपुर क्षेत्र नं. १ (नेकपा एमाले)
खगराज अधिकारीः कास्की क्षेत्र नं. १ (नेकपा एमाले)
विरोध खतिवडाः मकवानपुर क्षेत्र नं. २ (नेकपा एमाले)
बिशाल भट्टराईः खोटाङ क्षेत्र नं. १ (नेकपा एमाले)
दामोदर भण्डारीः बैतडी क्षेत्र नं. १ (नेकपा एमाले)
जगत विश्वकर्माः कास्की क्षेत्र नं. ३ (नेकपा एमाले)
किसान श्रेष्ठः तनहुँ १ (नेकपा एमाले)
राजेन्द्र राईः धनकुटा क्षेत्र नं. १ (नेकपा एमाले)
रविन्द्र अधिकारीः कास्की क्षेत्र नं. २ (नेकपा एमाले)
पार्वत गुरूङः दोलखा क्षेत्र . १ (नेकपा एमाले)
बसन्तकुमार नेम्वाङः पाँचथर क्षेत्र नं. १ (नेकपा एमाले)
खेम लोहनीः धादिङ क्षेत्र नं. २ (नेकपा एमाले)
घनश्याम खतिवडाः मोरङ क्षेत्र नं. १ (नेकपा एमाले)
शेरबहादुर तामाङः सिन्धुपाल्चोक क्षेत्र नं. २ (नेकपा एमाले)
यज्ञराज सुनुवारः ओखलढुंगा क्षेत्र नं. १ (नेकपा एमाले)
लालबाबु पण्डितः मोरङ क्षेत्र नं. ६ (नेकपा एमाले)
भूमि त्रिपाठीः धादिङ क्षेत्र नं. १ (नेकपा एमाले)
भानुभक्त ढकालः मोरङ क्षेत्र नं. ३ (नेकपा एमाले)
डा. सूर्य पाठकः बाग्लुङ क्षेत्र नं. १ (नेकपा एमाले)
योगेश भट्टराईः ताप्लेजुङ क्षेत्र नं. १ (नेकपा एमाले)
गणेश ठगुन्नाः दार्चुला क्षेत्र नं. १ (नेकपा एमाले)
धनबहादुर बुढाः डोल्पा क्षेत्र नं. १ (नेकपा एमाले)
लालबहादुर थापाः बाजुरा क्षेत्र नं. १ (नेकपा एमाले)
गोपाल बमः मुगु क्षेत्र नं. १ (नेकपा एमाले)
भुपेन्द्रबहादुर थापाः म्याग्दी क्षेत्र नं. १ (नेकपा एमाले)
भैरवबहादुर सिंहः बझाङ क्षेत्र नं. १ (नेकपा एमाले)
प्रेमप्रसाद तुलाचनः मुस्ताङ क्षेत्र नं. १ (नेकपा एमाले)
पाल्देन छोपाङ गुरूङः मनाङ क्षेत्र नं. १ (नेकपा एमाले)
गणेश पहाडीः सिन्धुली क्षेत्र नं. १ (नेकपा एमाले)
महेश बस्नेतः भक्तपुर क्षेत्र नं. २ (नेकपा एमाले)
प्रेम आलेः डोटी क्षेत्र नं. १ (नेकपा एमाले)
रघुवीर महासेठः धनुषा क्षेत्र नं. ४ (नेकपा एमाले)
नन्दलाल रोकायाः बाँके क्षेत्र नं. ३ (नेकपा एमाले)
भवानी खापुङः तेह्रथुम क्षेत्र नं. १ (नेकपा एमाले)
तिलक महतः नवलपुर क्षेत्र नं. २ (नेकपा एमाले)
नरबहादुर धामीः कञ्चनपुर क्षेत्र नं. २ (नेकपा एमाले)
पदम गिरीः पर्वत क्षेत्र नं. १ (नेकपा एमाले)
यज्ञ वोगटीः अछाम क्षेत्र नं. २ (नेकपा एमाले)
सुरेन्द्र पाण्डेः चितवन क्षेत्र नं. १ (नेकपा एमाले)
जयकुमार राईः सुनसरी क्षेत्र नं. १ (नेकपा एमाले)
मेटमणि चौधरीः दाङ क्षेत्र नं. १ (नेकपा एमाले)
नवराज रावतः सुर्खेत क्षेत्र नं. २ (नेकपा एमाले)
भीमबहादुर रावलः अछाम क्षेत्र नं. १ (नेकपा एमाले)
छविलाल विश्वकर्माः रूपन्देही क्षेत्र नं. १ (नेकपा एमाले)
कृष्णभक्त पोखरेलः चितवन क्षेत्र नं. २ (नेकपा एमाले)
लिलानाथ श्रेष्ठः सिरहा क्षेत्र नं. ३ (नेकपा एमाले)
पवित्रा निरौला खरेलः झापा क्षेत्र नं. २ (नेकपा एमाले)
जनार्दन शर्माः पश्चिम रुकुम (माओवादी केन्द्र)
कमला रोकाः रुकुम पूर्व (माओवादी केन्द्र)
वर्षमान पुनः रोल्पा क्षेत्र नं १ (माओवादी केन्द्र)
कृष्णबहादुर महराः दाङ २ (माओवादी केन्द्र)
देवेन्द्र पौडेलः वाग्लुङ २ (माओवादी केन्द्र)
प्रभु साहः रौतहट क्षेत्र नम्बर ३ (माओवादी केन्द्र)
सन्तबहादुर थारुः बर्दिया क्षेत्र नम्बर २ (माओवादी केन्द्र)
सुरेन्द्र कार्कीः झापा क्षेत्र नम्बर १ (माओवादी केन्द्र)
हितबहादुर तामाङः नुवाकोट क्षेत्र नम्बर १ (माओवादी केन्द्र)
अग्नि सापकोटाः सिन्धुपाल्चोक १ (माओवादी केन्द्र)
सुरेस कुमार राईः उदयपुर क्षेत्र नम्बर २ (माओवादी केन्द्र)
हरिबोल गजुरेलः सिन्धुली क्षेत्र नम्बर २ (माओवादी केन्द्र)
गजेन्द्र महतः जुम्ला क्षेत्र नम्बर १ (माओवादी केन्द्र)
हेमकुमार राईः सोलुखुम्बु १ (माओवादी केन्द्र)
सुदन किराँतीः भोजपुर १ (माओवादी केन्द्र)
हरि अधिकारीः गोरखा १ (माओवादी केन्द्र)
देव गुरुङः लमजुङ १ (माओवादी केन्द्र)
शिवकुमार मण्डलः मोरङ ५ (माओवादी केन्द्र)
शक्तिबहादुर बस्नेतः जाजरकोट १ (माओवादी केन्द्र)
अमनलाल मोदीः मोरङ ४(माओवादी केन्द्र)
पम्फा भुसालः ललितपुर ३ (माओवादी केन्द्र)
टेकबहादुर बस्नेतः सल्यान क्षेत्र नं. १ (माओवादी केन्द्र)
बिना मगरः कञ्चनपुर क्षेत्र नं. १ (माओवादी केन्द्र)
गिरिराजमणि पोखरेलः महोत्तरी क्षेत्र नं. १ (माओवादी केन्द्र)
लेखराज भट्टः कैलाली क्षेत्र नं. ४ (माओवादी केन्द्र)
महेश्वर गहतराजः बाँके क्षेत्र नं. १ (माओवादी केन्द्र)
गंगाबहादुर तामाङः काभ्रेपलाञ्चोक क्षेत्र नं. १ (माओवादी केन्द्र)
गौरीशंकर चौधरीः कैलाली क्षेत्र नं. ३ (माओवादी केन्द्र)
चक्रपाणि खनाल बलदेवः कपिलवस्तु क्षेत्र नं. १ (माओवादी केन्द्र)
दुर्गबहादुर रावतः कालीकोट क्षेत्र नं. १ (माओवादी केन्द्र)
श्यामकुमार श्रेष्ठः रामेछाप क्षेत्र नं. १ (माओवादी केन्द्र)
दुर्गा पाैडेल, प्यूठान(जनमोर्चा)