पत्रकारलाई निर्वाधढंगबाट काम गर्ने वातावरण सिर्जना गरियोस:नेपाल पत्रकार महासंघ
प्रकाशित मिति : २०७४, १० पुष सोमबार १४:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पुस १०,काठमाडौं ।प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
Advertisement
महासंघका महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको बताइएको छ ।
यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पुर्याउने महासंघको ठहर छ ।
महासंघ यस किसिमका घटना नगर्न र पत्रकारलाई निर्वाधढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।