राष्ट्रिय सभामा वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट
प्रकाशित मिति : २०७४, २५ माघ बिहीबार ०८:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
माघ २५, नेपालगन्ज । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको छ ।
Advertisement
बुधबार २ नं प्रदेशबाहेकका ६ वटा प्रदेशहरुमा मतदान भएको थियो । २ नम्बरमा सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएपछि चुनाव नभएको हो ।
प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता/अल्पसंख्यकसहित ५६ जना निर्वाचित हुनुपर्नेछ। ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तीमा एक महिलासहित तीनजना मनोनित गर्ने संवैधानिक व्यवस्था छ।
विभिन्न राजनीतिक दलबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित/निर्विरोध भएकाहरुको नामावली
प्रदेश १
अन्य समूहतर्फ
महिलातर्फ
दलिततर्फ
प्रदेश २
अन्य समूहतर्फ
महिलातर्फ
दलिततर्फ
प्रदेश ३
अन्य समूहमा
महिलातर्फ
दलिततर्फ
प्रदेश ४
अन्य समूहतर्फ
महिलातर्फ
दलिततर्फ
खिमकुमार विक (निर्वाचित),एमाले
अल्पसंख्यक वा अपाङ्गतातर्फ
प्रकाश पन्थ (निर्विरोध), कांग्रेस
प्रदेश ५
अन्य समूहतर्फ
महिलातर्फ
दलिततर्फ
प्रदेश ६
अन्य समूह
महिलातर्फ
दलिततर्फ
प्रदेश ७
अन्य समूहतर्फ
महिलातर्फ
दलिततर्फ