बिश्वकपको दोश्रो दिनको पहिलो खेलमा उरुग्वेद्वारा इजिप्ट १-० गोलले पराजित
प्रकाशित मिति : २०७५, १ असार शुक्रबार १९:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तस्बिर:फिफा
नेपालगन्ज,१ असार।रसिया बिश्वकपको दोश्रो दिनको समुह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १-० ले पराजित गर्दै ३ अंक बटुलेको छ।
Advertisement
उरुग्वेको जितमा डिफेन्डर खेलको ८६ औ मिनेटमा जोसे गिमिनेजले गोल गरे । आजको खेलभरी इजिप्टले रक्षात्मक खेल खेलेको थियो।