विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेनले दक्षिण कोरियालाई १-० ले हरायो
प्रकाशित मिति : २०७५, ४ असार सोमबार २२:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया,४ असार।विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेनले दक्षिण कोरियालाई १-० ले हराएको छ ।
Advertisement
दक्षिण कोरिया र स्विडेन दुवैले पहिलो हाफमा थुप्रै अवसरहरु पाए पनि परिणत गर्न सकेका थिएनन् । तर खेलको ६५ औं मिनेटमा स्विडेनले पेनाल्टी पाएपछि गोल गर्न सफल भएको हो ।
स्विडेनका लागि पेनाल्टीमा कप्तान आन्द्रियस ग्रान्कभिस्ट चुकेनन् र ३ महत्त्वपूर्ण अंक जोड्न सफल भयो । यस जितसंगै स्विडेनले समूह ‘एफ’मा ३ अंक जोड्न सफल भएको छ । स्विडेनले
कोरियालाई पराजित गरे सगै अब जर्मनीलाई स्विडेनले गार्हो पार्ने सम्भाबना देखिएको छ।