सेनापती क्षत्रिद्वारा नेपालगन्जको राँझामा सैनिक अस्पतालको उदघाटन
प्रकाशित मिति : २०७५, ७ श्रावण सोमबार १८:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
राधा आचार्य,नेपालगन्ज,७ साउन। नेपाली सेनाका प्रधान सेनापती राजेन्द्र क्षत्रिद्वारा नेपालगन्जको राँझामा सैनिक अस्पतालको उदघाटन सगै बिभिन्न गणहरुको निरिक्षण गरेका छन। ४ नम्बर बाहिनी सगै रहेको ५० शैयाको अस्पतालको सोमबार प्रधान सेनापति क्षत्रिको उद्घाटन सगै अस्पताल शुरू भएको छ।सेनाका डा.नरेन्द्र बास्कोटा प्रमुख रहेको सैनिक अस्पतालमा बहिरङ्ग बिभागका साथै अन्य सेवाहरु पनि शुरू गरिएको छ। यस्तै सेनापती क्षत्रिले बाँकेको एक सैनिक गणको निरिक्षण गरेका छन। निरिक्षणका क्रममा बाँके राष्ट्रिय निकुञ्जको सुरक्षारथ श्री श्री मेहर गण शमशेरगंजको नबनिर्मित भवनहरुको अबलोकन गर्दै सकल दर्जालाई आपतकालीन उद्दारमा सबै भन्दा अगाडी रहन निर्देशन दिएका थिए।(प्रशिक्षार्थी)
Advertisement