नेपालकी श्रृखला खतिवडा टप १२ बाटै बाहिरिईन
प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार १९:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२२ मंसिर । मिस वर्ल्डमा भाग लिएकी
नेपालकी श्रृखला खतिवडा टप १२ बाटै बाहिरिएकी छन् ।
Advertisement
खतिवडा टप १२ मा पुगेकी थिइन्। उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।
यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।