थारु गायक परियारको पत्ली तुहार कमरिया सार्वजनिक
प्रकाशित मिति : २०७५, ९ पुष सोमबार १०:२९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
भगतराम थारु/नेपालगन्ज, ९ पुस। चर्चित थारु गायक विश्व सागर परियारको पत्ली तुहार कमरिया बोलको गित सार्वजनिक भएको छ । थारु गायक परियारको पत्ली तुहार कमरिया सुइट तुहार भ्वास बोलको थारु अडियो गित बजारमा सार्बजनिक भएको हो ।
Advertisement
पछिल्लो समयमा थारु गायक परियारले चर्चित चर्चित थारु गितहरु बजारमा पस्कदै आउनुभएको छ ।” पैसा कमाउन थारु गित सङ्गीतमा आएको छैन” थारु गायक परियारले भन्नुभयो । थारु बस्तीमा जन्मिएका परियार गायन क्षेत्रमा लागेपछि थारु गितमा मात्रा स्वर दिदै आउनुभएको छ । थारु समुदायमा हुर्के खाए थारु समुदायकै रहन सहन बुझे र थारु समुदायको माया मोह बढ्यो उहाँले भन्नुभयो ।
सुरुवाती चरणदेखि नै थारु गित सङ्गीतलाई गहिरियर बुझे अनि थारु गित सङ्गीतमा केही गरौ भन्ने लागेर थारु गित संगितमा हात हालेको उहाँले बताउनुभयो । अहिलेका युवा पुस्तालाई लक्षित गर्दै आफू थारु गित सङ्गीतमा लागि रहने र थारु बाहेक अन्य कुनै पनि गितमा स्वर नदिने गायक परियारले वाचा समेत गर्नुभएको छ । थारु गित गायरै आफ्नो नामको पछाडी थारु शव्द राख्न मन पर्ने गरेको उहाँले भन्नुभयो ।
थारु गाउँमा जन्मिएर दुख कष्ट गर्दै यहाँ सम्म आइपुगेको गायक परियारले भन्नुभयो । भर्खरै बजारमा सार्वजनिक गरेको पत्ली तोहार कमपरिया बोलको गितमा श्वर विश्व सागर परियार र गायीका सुमन चौधरीले श्वर दिनुभएको छ । शव्द संगित सुनिल कहार, एरेन्ज राकेश सोनी रहेको छ जसको रेकडिङ कैलालीको रियाज रेकडिङ स्टुडियोबाट गरिएको गित आरकेसी डिजिटल प्रा.लि. कोहलपुर पिपरीबाट सार्वजनिक गरिएको छ ।