भेस्पा- एप्रिलाको मूल्य वृद्धि हुँदै, मौकाको फाईदा लिन पाण्डेको आग्रह
प्रकाशित मिति : २०७५, २४ माघ बिहीबार ०९:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।दुई पाङ्ग्रे सवारीमा बजारमा निकै राम्रो छाप पारेको भेस्पा र एप्रिला ब्रान्डको स्कुटरको केही दिनमै मूल्य वृद्धि हुने भएको छ।
Advertisement
नेपालगन्जमा रहेको भिएस मोटर प्रालीका प्रबन्ध निर्देशक शरद पाण्डेका अनुसार भारतमा पनि मूल्य बृद्दी सगै नेपाली कम्पनीले दुबै ब्रान्डका स्कुटरको केही दिनमा मूल्य वृद्धि बढाउन गईरहेको हुँदा सम्पुर्ण ग्रहाकहरुलाई मौकाको फाईदा उठाउन आग्रह गरेका छन् ।अहिलेको बर्तामान समयमा एप्रीलाको मूल्य दुई लाख चालीस हजार देखि दुई लाख अठासी हजार रुपैयाँ रहेको ।
त्य्स्तै भेस्पाको मूल्य दुई लाख साठि हजार देखि तीन लाख छयानब्बे हजार रुपैयाँ रहेको छ। कम्पनीले गर्न लागेको मूल्य बृद्दी भन्दा अघिनै अहिलेको बजार मूल्य ग्राहकले स्कुटर खरिद गरेमा सस्तो मूल्य पर्ने पाण्डेले बताए। नेपालमै सबैभन्दा कम समयमा धेरै ग्राहक बनाउन सफल भएको उक्त स्कुटर अरुको तुलनमा बलियो मोडलको रहेको छ। कम्पनीले मूल्य बृद्दिसगै दुबै स्कुटरको कति रुपैयाँ बढाउने भन्ने बारेमा केेेहि जानकारी नदिएको पाण्डेले बताए।