नेपालमै अब चार पाङ्ग्रे गाडी उत्पादन उत्पादन हुने
प्रकाशित मिति : २०७५, २ चैत्र शनिबार ०९:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालमै अब चार पाङ्ग्रे गााडी उत्पादन हुने भएको छ।लगानी बोर्डले नेपालमै चार पाङ्ग्रे सवारी साधन एसेम्बलिङ गर्ने युनिट राख्ने प्रस्तावलाई स्वीकार गरेको छ।
Advertisement
कोरियाको एक कम्पनीले १० अर्ब ५४ करोडमा यस्तो कम्पनी स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा पठाएको थियो। यो कोरियन डेभलपर हो, बैठकपछि बोर्डका सिईओ महाप्रसाद अधिकारीले भने, यसले चार पाङ्ग्रे भेइकल एसेम्बलिङ प्लान्ट निर्माण गर्न प्रस्ताव गरेको थियो।
बोर्डको बैठकले उक्त कम्पनीको लगानी स्वीकृती दिएको हो। कोरियाली कम्पनी मोट्रेक्सले बार्षिक २० हजार गाडी उत्पादन गर्ने प्रस्ताव लगानी बोर्डमा पठाएको थियो। कार, जीप लगायतका ५० हजार गाडी उत्पादन गर्न सक्ने क्षमताको युनिट नेपालमा राख्न उक्त कम्पनीले प्रस्ताव गरेको थियो।