नेपालगन्जमा मोटरसाइकको ठक्करबाट दुुईजना बालक गम्भीर घाइते, लखनऊमा उपचार हुँदै
प्रकाशित मिति : २०७५, ३० चैत्र शनिबार १७:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
उपचार हुँदै गरेका बालकहरु
नेपालगन्ज । नेपालगन्जमा मोटरसाइकलले दुुईजना बालक गम्भीर घाइते भएका छन् ।नेपालगन्जको खजुरा सडक खण्डको जिल्ला प्रहरी कार्यालय अगाडि मोटरसाइकलले आज ती दुबै बालकहरुलाई ठक्कर दिएको हो ।
Advertisement
एकै घरका १३ बर्षिया करिश्मा बम र ९ बर्षिया न्यूटन बम गम्भिर घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् । ठक्करबाट गम्भिर घाइते भएका दुवै जनाको नेपालगन्ज मेडिकलमा उपचार सम्भव नभएपछि भारतको लखनउ लगिएको छ ।ठक्कर दिने मोटरसाइकल चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।
लखनउमा रहेको मेडलाईफ अस्पतालमा आइसियूमा राखेर उनीहरुको उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।