आठौ राष्ट्रिय खेलकुदःनेपाल पुलिस बन्यो कराँते च्याम्पियन
प्रकाशित मिति : २०७६, १० बैशाख मंगलवार १८:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण बस्नेत /बेलझुण्डी( दाङ )।नेपाल पुलिस आठौ राष्ट्रिय खेलकुद कराँते प्रतियोगिताको च्याम्पियन बनेको छ ।
दाङ तुलसीपुर स्थीत कर्भडहलमा संचालित प्रतियोगितामा शसक्त र शानदार प्रर्दशन गरेको नेपाल प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो ।
त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले टिम उपविजेतामा चित्त बुझाउदा ३ नं प्रदेश २ स्वर्ण १ रजत र १ कास्य पदकका साथ तृतिय स्थान हासिल ग¥यो ।
बैशाख ६ गतेबाट सुरु भएको प्रतियोगिताको महिला ÷पुरुष कुमुते तथा कातामा गरी जम्मा ६८ पदकको टुङगो लागेको छ ।
बैशाख ५ बाट संचालन भएको प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एन.आर.एन.को सहभागिता रहेको थियो ।
Advertisement