आजदेखि देशका धेरै ठाउँमा हुरी बताससहित पानी पर्ने
प्रकाशित मिति : २०७६, २८ बैशाख शनिबार ०९:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । आजदेखि देशभरि कै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ ।
Advertisement
भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिनसम्म देशभर मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन ।
देशभर कतैकतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ । देशभरि बढेको गर्मी केही कम हुनेछ ।