पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी जेल चलान
प्रकाशित मिति : २०७६, १९ असार बिहीबार २०:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी जेल चलान भएका छन् । २ बर्ष देखि फरार रहेेेका ठकुरी आजै सर्बोच्च अदालत पुगेर आत्मसमर्पण गरेका थिए।
Advertisement
सर्बोच्च अदालत पुगेर बाहिर बस्न पाउँ भन्दै निवेदन दिएका पूर्वमहानिरीक्षक ठकुरीलाई सर्वोच्च अदालतले डिल्लीबजार सदरखोर कारागार चलान गरेको छ।
२०७४ मा सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेपछि फरार भएका ठकुरी जेलबाहिरै बसेर मुद्दाको पुनरावलोकन गरीपाउँ भन्दै निवेदन लिएर बिहीबार अपराह्न चार बजे सर्वोच्च अदालत पुगेका थिए।
चन्दको जेलबाहिर बस्ने सुविधाका लागि आवश्यक धरौटी राखी मुद्दाको पुनरावलोकन निवेदन अस्वीकार भएको हो।
‘फौजदारी कार्यविधि संहिता ऐनको १३७९२० बमोजिम जेलबाहिर बस्ने सुविधा माग गर्दै निवेदन दिएका ठकुरीलाई अदालतले अस्वीकार गरेको हो।