कांग्रेस सांसदहरुले बाढी पीडितहरुलाई पाँच दिनको तलब सहयोग गर्ने
प्रकाशित मिति : २०७६, ३० असार सोमबार १७:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ।नेपाली कांग्रेसका सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितलाई पाँच दिनको तलब सहयोग गर्ने भएका छन् ।कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति जारी गर्दै संघीय संसदमा रहेका आफ्ना सांसदहरुको पाँच दिनको तलब दिने जानकारी दिएका हुन्।कांग्रेसले विपदमा परेकाहरूको उद्धार र राहतका कार्यमा जुट्न कार्यकर्तालाई निर्देशनसमेत दिएको छ।
Advertisement