दुर्घटनामा घाइते भएकी नर्स थापाको अपरेशन सकियो, केहि बेरमा होश आउने
प्रकाशित मिति : २०७६, १२ श्रावण आईतवार १७:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । शनिबार राती सडक दुर्घटनामा परेकी नेपालगन्ज मेडिकल कलेजमा कार्यरत नर्स शर्मिला थापाको थप उपचार भारतको लखनऊमा भइरहेको छ। सडकमा रहेको छाडा पशुसँग ठोक्किँदा थापालाई मेडिकल कलेज लगिए पनि उनलाई लखनऊ रिफर गरिएको हो। टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी थापाको ४ घन्टा पश्चात् अपरेशन सफल भएको र होस केही बेरमा आउने नेपालगन्ज मेडिकल कलेजका केपि घिमिरेले बताएका छन्। थापा नर्सिङ क्याम्पस ( त्रिभुवन बिश्वबिधालय )नेपालगन्जकि स्वबियु सभापति हुनुका साथै बाँके नेकपाका नेता डम्मर थापाकि छोरी हुन् ।
Advertisement
उनलाई बागेश्वरीपोस्टका तर्फबाट शिघ्र स्वास्थ्य लाभको कामना।