पत्रकार रवि लामिछानेसहित दुईलाई पाँच दिन हिरासतमा राख्न अदालतको आदेश
प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार १७:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेलाई पाँच दिन थुनामा राख्न अदालतले आदेश दिएको छ। चितवन जिल्ला अदालतले शुक्रबार दिउँस लामिछानेसहित सहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।जिल्ला अदालत चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा उनिहरुलााई राख्न अनुमति दिएको हो । प्रहरी घटनाको अनुसन्धान गर्न अघि बढीसकेको छ।
Advertisement