धनगढीको वडा नंं ८ मा आगजनी
प्रकाशित मिति : २०७६, २ आश्विन बिहीबार १०:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
धनगढी । कैलालीको धनगढीको एक वडामा आगजनी भएको छ।धनगढीउपमहानगरपालिका वडानम्बर ८ को कार्यालयमा आगजनी भएको छ । गएराति करिब १० बजेतिर अज्ञात समूहले आगजनी गरेको हो ।झ्यालको सिसा फुटाएर कोठाभित्र आगजनी गरेको पाइएको वडा अध्यक्ष नारायण बरालले बताए ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
Advertisement