नेकपाले सभामुखलाई भन्यो पदबाट राजीनामा देऊ
प्रकाशित मिति : २०७६, १४ आश्विन मंगलवार १३:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले बलात्कारको आरोप लागेका कृष्णबहादुर महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन भनेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले महरालाई पदबाट राजीनामा दिन भनेको हो। सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने अनुसन्धानका लागि मार्गप्रशस्त गर्न सभामुख र सांसदबाट महराले राजीनामा दिनु पर्ने पार्टीले गरेको छ।
Advertisement