निवर्तमान सभामुख महरालाई थप ३ दिनको म्याद थप
प्रकाशित मिति : २०७६, २८ आश्विन मंगलवार १८:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले महराविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद दिएको हो । महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा उनलाई पक्राउ गरिएक हो।
Advertisement