डुडुवा गाउँपालिका बाँकेमा रहेका समाचारहरु

डुडुवामा बृहत रक्तदान, ९६ जनाले रगत दिए

डुडुवा, बाँके। आज रक्तसञ्चार सेवा दिवस ‘अरुको लागि सेवा भाव जगाऔं, रक्तदान गरौं, जीवन बाडौं’ भन्ने नाराका साथ बाँकेको डुडुवा गाउँपालिकामा बृहत रक्तदान कार्यक्रम गरिएको छ । बेतहनी स्वास्थ्य चौकीमा गाउँपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा वडा नंं १ देखि ६ सम्मका ९६ जनाले रक्तदान गरेका छन । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानौ, वडाध्यक्ष गजेन्द्र कैराती, वडासदस्य नेतराम मौर्य, तिरथराम कुर्मी, कौशल कैराती, अवधेश जायसवाल, अशोक मौर्य, निरज जायसवाल, गणेश सिंह,...

बाँकेको डुडुवामा बृहत् रक्तदान चल्दै, अहिलेसम्म ९१ जनाले रक्तदान गरे

नेपालगञ्ज । बाँकेको डुडवा गाउँपालिकामा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । डुडुवा गाउँपालिकाको आयोजना एवम् नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा बेतहनी स्वास्थ्य चौकीमा बृहत् रक्तदान कार्यक्रम गरिएको हो । ‘अरुको लागि सेवा भाव जगाऔं, रक्तदान गरौं, जीवन बाडौं’ भन्ने नाराका साथ गरिएको रक्तदान कार्यक्रममा अहिलेसम्म ९१ जनाले रक्तदान गरेका छन् । रगतको अभाव हुन नदिन र रगत अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने...

डुडुवा गाउँपालिकामा आइतबार रक्तदान कार्यक्रमको आयोजना,रक्तदान गर्न अध्यक्ष चौधरीको अनुरोध

डुडुवा गाउँपालिका( बाँके )। डुडुवा गाउँपालिकामा रक्तदान कार्यक्रम हुने भएको छ। गाउँपालिकाको आयोजना र रेडक्रस सोसाइटी बाँकेको प्राबिधिक सहयोगमा आइतबार रक्तदान कार्यक्रम हुुँदैछ। अरुको लागि सेवाभाब जगाऔ, रक्तदान गरौ, जीवन बाडौ भन्ने नाराका साथ गाउँपालिकाले रक्तदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनु भयो। कुनै पनि आपतकालिन समयमा बिरामीहरु रगत अभाबमा अकालमा ज्यान नजाओस भन्ने उदेश्यका भोलि बिहान ८ बजे देखि बेतहनीको स्वास्थ्य चौकीमा रक्तदान सुरु हुने अध्यक्ष...

गएराति देखि परेको बर्षाले बाँकेको राप्ती नदीमा पानीको सतह बढदै

नेपालगन्ज । गएराती देखि परेको बर्षाले बाँकेको  राप्ती नदीमा पानीको सतह बढेको छ ।  सतह ‘डेन्जर जोन ’ नजिक पुग्दै गएको छ।राप्ती नदीको सतह आज दिउसो सम्ममा ४ मिटर ५० सेन्टीमिटर पुगेको छ । नदीमा ५ मिटर पानीको सतह पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई बाढीको सूचना दिने गरिन्छ । ५ मिटर ४० सेन्टीमिटरलाई डेन्जर मानिन्छ । यति सतह पुग्ने बित्तिकै साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई उच्च ठाउँमा बस्न पठाइन्छ । कुसुमस्थित...

कांग्रेस महामन्त्री नेपालगन्ज आउँदै, भोलि सबै नेता-कार्यकर्तालाई उपस्थित हुन कांग्रेस बाँकेको निर्देशन

नेपालगन्ज । सोमबार कांग्रेस महामन्त्री नेपालगन्ज आउने हुनुभएको छ। ३७ औं विपी स्मृती दिवसका अवसरमा नेपाली काँग्रेस बाँकेले आयोजना गरेको  विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेस महामन्त्री शशान्क कोइराला नेपालगन्ज आउन लाग्नुभएको कांग्रेसका युवा नेता एबम  जिल्ला सदस्य सुधान्शु कोइरालाले बताउनु भयो। यसैगरी, उक्त कार्यक्रममा नेपाली कांग्रेस बाँकेले जिल्लाभरीका सबै कांग्रेस नेता तथा कार्यकर्ताहरु लगायत भातृ संगठन तथा सुभेछुक संस्थाका सबैलाई जिल्ला समन्वय समिति बाँकेमा भोली  सोमबार दिउँसो साढे...

बढिरहेको बाढिको त्रास भन्दा दाउराको माया…..

डुडुवा गाउँपालिका( बाँके )। डुडुवा गाउँपालिका स्थित राप्ती नदिको पुल छेउमा दाउरा र मुढा  संकलन गर्दै स्थानियहरु।उनिहरुलाई आउँदै गरेको नदि भेल भन्दा पनि दाउराको माया छ।प्रशासन भन्दै छ नदिको  बहाब बढीरहेको छ,छेउ आसपास नजाउ भनेर तर उनीहरु भने कुनै प्रवाह नगरी नदिमा दाउरा संकलन गर्छन्। उनिहरुलाई कुनै प्रवाह छैन भेल र बाढिको । ...

बाँकेको राप्ती नदीमा पानीको सतह ५.९३मिटर पुग्यो, सतर्क रहन प्रशासनको आग्रह

नेपालगञ्ज । बाँकेको राप्ती नदीमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ । राप्ती नदीमा अहिले पानीको सतह ५ मिटर ९५ सेन्टिमिटर पुगेको छ । कुसुमस्थित जल मापन केन्द्रले राप्ती नदीमा पानीको सतह बढ्दै गएको बताएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन भन्दै साइरन बजाई सकिएको बाँके प्रहरी प्रमुख वीर बहादुर ओलिले बताउनुभयो । राप्ती नदीमा पानीको सतह खतरा भन्दा माथि पुगेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क...

बाँकेको राप्ती नदीमा पानीको सतह खतरा भन्दा माथि

नेपालगञ्ज । बाँकेको राप्ती नदीमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ । राप्ती नदीमा अहिले पानीको सतह ५ मिटर ५० सेन्टिमिटर पुगेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । कुसुमस्थित जल मापन केन्द्रले राप्ती नदीमा पानीको सतह बढ्दै गएको बताएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन भन्दै साइरन बजाई सकिएको प्रमुख जिल्ला अधिकारी भुजेलले बताउनुभयो । राप्ती नदीमा पानीको सतह खतरा भन्दा माथि पुगेकाले नदी...

डुडुवा गाउँपालिका घटनाःबाँके जिल्ला अदालतको आदेशमा कांग्रसका पाँचैैैै जना कार्यकर्ता रिहा
"अदालतले न्याय दियो: सभापति कोइराला "

नेपालगञ्ज।ज्यान मार्ने उद्योगको मुद्दा चलाइएका नेपाली कांग्रेस बाँकेका ५ जना कार्यकर्ता आज अदालतबाट रिहा भएका छन् । डुडुवा गाउँपालिका वडा नम्बर ४ मा असार १२ गते भएको घटनामा जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएका डुडुवा गाउँपालिकाका कांग्रेस कार्यकर्ताहरु सलिम खाँ, हसिब खाँ, रामकुमार यादव, गणेश यादब र दिनेश यादब आज अदालतबाट रिहा हुनुभएको हो । सलिम र हसिबलाई साधारण तारेखमा रिहा गरिएको छ भने रामकुमार, गणेश...

डुडुवा गाउँपालिकाको बेतहनी कच्बे बाढिले डुबायो,बाढिले तीन भैंसी मरे

डुडुवा गाउँपालिका,(बाँके)। डुडुवा गाउँपालिकामा आएको बाढिले कच्बे डुबाएको छ। गाउँपालिकाको वडा नम्बर २ स्तिथ बेतहनी सडक खण्डको कच्बे डुुुबाउदा साइकल तथा मोटरसाइकलहरु ओहोरदोहर गर्न समेत अप्ठ्यारो भएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनु भयो। कच्बेको तल धान रोप्न तयारी अवस्थामा रहेेेका खेतहरु  समेत डुबानमा परेका छन् । खेतहरु डुबानमा पर्दा धान लगाउन ठीक्क परेका थियौ तर सबै खेत डुबान हुँदा समस्यामा परेको बेेेनहनीका स्थानीयहरुले बताए। यस्तै बेतहनीमा घर भित्र समेत...