अन्तरवार्तामा रहेका समाचारहरु

“हाइजिनिक, शुद्द सरसफाई अनि क्वालिटी युक्त खाना नै ओमको विशेषता”

होटल तथा रेष्टुरेन्ट ब्यवसायमा लामो समयसम्म काम गरेका तथा अनुभवी ब्यवस्थापकका रुपमा परिचित ब्यक्ति हुन धनश्याम शर्मा । होटल तथा रेष्टुरेन्ट ब्यवसायको चुनौती अवसर तथा वर्तमान अवस्थाका बारेमा बागेश्वरीपोष्ट डटकमका लागि राधा आचार्यले गरेका कुराकानीः १.ओम रिसोर्ट एण्ड पार्टी प्यालेसको खास विशेषता के हो ? सर्बप्रथम ओम रिसोर्ट एण्ड पार्टी प्यालेस राजमार्ग सग जोडिएको छ । शहरको मुटुमा छ, सबैलाई सहज भएको ठाउ सबै सुविधायुक्त छ।नया भए पनि पुरानो जस्तो भएको...

ब्यसायीक संगठनमा राजनिति गरिनुहुँदैन भट्टराई

म किन छु भने म कांग्रेस हुँ, मेरो आस्था कांग्रेसी हो तर मेरो उम्मेदवारी व्यवसायीक हो । यो स्टाटस हो कोहलपुरका प्रतिष्ठिीत व्यापारी तथा साहित्यकार प्रदिप भट्राइले आफ्नो फेसबुक स्टाटस हाल्नुभयो । आसन्न कोहलपुर उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका कोहलपुर क्षेत्रका युवा व्यापारी प्रदिप भट्टराई बहुमुखी प्रतिभाका धनी हुन् । प्यानल नै छुटिटएर चुनावमा भिड्ने भएपछि साझा समावेसी व्यवसायी समुहबाट उद्योग तर्फको उपाध्यक्ष पदमा...

व्यापारीहरुको समस्या समाधान नै पहिलो जिम्मेवारी : महासचिव पदका उम्मेदवार तेज प्रसाद अधिकारी

भनिन्छ शिक्षक एउटा ममवत्ती हो जो स्यम् जलेर अरुलाई प्रकाश दिन्छ । हो त्यहि शिक्षण पेशामा झण्डै २४ वर्ष सम्म सेवा गरिसक्नुभएका एक असल शिक्षकका रुपमा परिचित काहेलपुर उद्योग वाणिज्य संघको यहि १५ गते हुन लागेको निर्वाचनका लागि संयुक्त समावेसी प्यानलबाट महासचिव पदका उम्मेदवार तेज प्रसाद अधिकारी शिक्षक मात्रै नभै एक असल र सफल व्यापारी पनि हुनुहुन्छ । २०५० साल देखि जनज्ञानज्योती मावि कौशिलानगरको प्रधानाध्यापकको रुपमा जिम्मेवारी निर्वाह गरी...

व्यापारीहरुको हक हितमै लड्छु : चक्र बहादुर अधिकारी

बागेश्वोरीपोष्ट:यहि साउन १५ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त समावेसी प्यानलबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका चक्र बहादुर अधिकारी सरल स्वभावका , दुरदर्शी र अडिक व्यक्ति हुनुहुन्छ जसका कारण उद्योगी व्यापारीहरुको हक हितका पक्षमा जुन सुकै निकायका पक्ष्ँसंग डटेर लड्ने क्षमता भएको व्यक्ति हुनुहुन्छ । आज सम्म कुनै पनि राजनितिक दलको झण्डा बोकेर पार्टीगत विचार र आस्थालाई सर्वोपरी ठान्ने व्यक्ति नभै विशुद्ध व्यापारीहरुको हक अधिकारका पक्षमा...

कोहलपुरका सञ्चार विकासका एक हस्ती चण्डी प्रसाद गैरे

अमृता केसी ,कोहलपुर:कोहलपुर क्षेत्रमा गैरे अपसेट प्रेसको नाम नसुन्ने सायदै विरलै होलान्। हो त्यहि गैरे अपसेट प्रेसका प्रोपाइटर चण्डी प्रसाद गैरे । जसलाई गैरे दाई र चण्डी दाईका नामले धेरैले पुर्काछन् । मलाई स्मरण छ जति बेला मेरो पत्रकारीताको सुरुवात कोहलपुरबाट भएको थियो । सायद २०६५ साल तिर हो । कोहलपुर क्षेत्रमा पहिलो पटक अपसेट प्रेस सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेबाट ईजाजत प्राप्त गरी कोहलपुरमा गैरे अपसेट प्रेस...

जनताले जे निर्णय गर्छन् त्यो सही नै : पुर्व मेयर विजय गुप्ता

धेरैलाई स्थानीय तह निर्वाचनको चटारो छ । तर पुर्व मयेर एवं राजपा उपाध्यक्ष विजय गुप्ता भने घरमै भेटीए । उनको पार्टीले निर्वाचनमा भाग नलीने भएपछि उनी खासै उत्साही देखिदैनन् तर पनि पुर्व मेयरका रुपमा उनले धेरै कुरा प्रष्ट राखे । बुवा महाबीर प्रसाद गुप्ता प्रधान भएका कारण पारिवारिक माहोल राजनीतिकमय थियो । नेपालमा २०४२ सालमा भएको सत्यग्राहको आन्दोलन तथा २०४६ सालमा लोकतान्त्रिक आन्दोलनमा सक्रिय भएको अवस्थामा जेलमा बस्नु परेको...

राजनीतिमा उमेर भन्दा क्षमता र आत्मविश्वास महत्वपूर्ण हुन्छ

सक्रिय राजनीतिमा क्रियाशील हुने कुरा त परको थियो तर कोहलपुर नगरपालिकाको उप मेयरको उमेद्वार बन्छु भनेर करिब एक महिना अघिसम्म कल्पना नै गरेको थिइन् । नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको उप मेयरकी उमेद्वार सञ्जु कुमारी थारुले कुराकानीका क्रममा सबैभन्दा पहिले व्यक्त गरेको भनाई थियो । विद्यालय तहदेखि उच्च स्नाकोत्तर तह सम्मको अध्ययनका क्रममा सधै अब्बल विद्यार्थीको सूचिमा सूचिकृत हुन सफल थारु उप मेयर पदका अन्य ७ जना उमेद्वारहरु भन्दा...

वडाबासीहरुको हक हित र बिकासको लागी स्वतन्त्र उम्मेद्वारी दिए: रितेश कुमार शर्मा

अषार १४ आउदै गरेको स्थानिय तहको निर्बाचन यति खेर नेपालगंज उपमहानगरपालिकामा पनि धेरै तात्तिरहेको छ । हरेक उम्मेद्वारहरु आफ्नो प्रचार प्रसारमा लागिरहेका छन् ।यहि सन्दर्भमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर ६ बाट पनि बिभिन्न पार्टीले उम्मेद्वारी दिइसकेका छन् भने एक जनाले मात्रै त्यस वडामा अधक्ष्य पदका लागी स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।यस निर्बाचन वडा नेपालगंज -६ निबासी रितेश कुमार शर्माले त्यस वडा बाट स्वतन्त्र उम्मेद्वारी दिई सक्नु भएको छ।यसै सन्दर्भमा...

‘चुनावको वातावरण बनाइयोस्, हामी भाग लिन्छौँ’

राष्ट्रिय जनता पार्टी नेपाल स्थानीय तहको चुनावमा सहभागी हुनुपर्छ भनी लाग्नुभएका सो पार्टीको अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले मधेशवादी पार्टीहरूको एकीकरणमा ठूलै भूमिका खेल्नुभएको छ ।  चुनावलाई सङ्घर्षकै रुपमा प्रयोग गर्न उहाँले आफ्नो पार्टीमा पटक–पटक बहस चलाउनुभयो ।  मुद्दा र एजेण्डा कहिले पनि मर्दैन तर लोकतन्त्रका लागि चुनाव सधैँ आउँदैन भन्ने तर्क राख्दै आउनुभएका यादव ‘मधेश’ को मागप्रति सरकारले खेलेको भूमिकाप्रति सकारात्मक हुनुहुन्छ ।  उहाँसँग गर्नुभएको कुराकानी : ...

‘राजनीतिक दल आचारसंहिताप्रति प्रतिबद्ध हुनुपर्छ’

तीन प्रदेशअन्तर्गत ३४ जिल्लास्थित २८३ स्थानीय तहका लागि आउँदो वैशाख ३१ गते पहिलो चरणको निर्वाचन हुँदैछ, यसका लागि वैशाख १९ गते उम्मेदवारको मनोनयनपत्र दर्ता भइसकेको छ ।  व्याप्त आशङ्काका बीच स्थानीय तहको निर्वाचनमा मुलुक प्रवेश गरिसकेको अवस्थामा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव अहिले अत्यन्त प्रफुल्ल देखिनुहुन्छ ।  १० वर्षसम्म पत्रकारिता र २४ वर्षसम्म प्राध्यापन गर्नुभएका यादव गत १० वर्षदेखि निर्वाचन आयोगमा हुनुहुन्छ ।  निर्वाचन आयुक्तका रूपमा २०६४ सालको...