अन्तरवार्तामा रहेका समाचारहरु

‘नेतृत्वको सपना देख्नेले आफूमा त्यो गुण विकास गर्न सक्नुपर्छ’

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले नेपाल प्रहरी सङ्गठनको नेतृत्व सम्हालेको आज १७ दिन भएको छ ।  जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले ‘बदर’ गरेपछि कार्यसम्पादन मूल्याङ्कन (कासमू) का आधारमा २०७३ चैत २८ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले अर्याललाई सङ्गठनको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो ।  उहाँले प्रहरी सङ्गठनको नेतृत्व सम्हाल्दै गरेको अवस्थामा सरकारले स्थानीय निकायको निर्वाचन दुई चरणमा सम्पन्न गर्ने घोषणा गरेको छ । ...

“नेविसंघ जसलाई कुनै शक्तिले  पराजित  गर्न सक्दैन”

स्ववियु निर्बाचनका सन्दर्भमा नर्सिङ्ग क्याम्पस नेविसंघ इकाइ कमिटी नेपालगन्जको चुनावी रणनितीका सन्दर्भमा नर्सिङ्ग क्याम्पस नेविसंघ इकाइ कमिटी नेपालगन्जकी अध्यक्ष एव स्ववियु सभापति पदकी उम्मेद्वार सुस्मिता आचार्यसंग बागेश्वरीपोष्ट डटकमले गरेको कुराकानीको सारसंक्षेप: नेविसंघको  स्ववियु निर्बाचनमा  तयारी कस्तो छ ? लामो समयको अन्तराल लगभग एक दशकमा  हुन गईरहेको स्ववियु निर्बाचन हामी  सबै बिद्यार्थीका लागिनै एउटा हौसलाको बिषय हो । नेपालका बिभिन्न क्याम्पसहरुमा हुन गईरहेको यस स्ववियु निर्बाचनका लागि यस नर्सिङ्ग क्याम्पसमा नेपालगन्जमा समेत तिब्र...

“खेलकुदको मुख्य जग भनेको बिद्यालयबाट आएका खेलाडीहरु हुन”

बाँके जिल्लामा भइरहेको बिद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता अन्र्तगत क्षेत्र नं १ र ४ का प्रतियोगिताहरु सम्पन्न भइसकेका छन् । भोलीदेखि क्षेत्र नं २ को जय किसन मा.वि. गंगापुरमा हुने प्रतियोगिकाका सन्दर्भमा जिल्ला खेलकुद बिकास समिति बाँकेका उपाध्यक्ष एबम कार्यबाहक अध्यक्ष पदम बहादुर बुढाथोकीसंग बागेश्वरीपोष्ट डटकमले गरेको कुराकानीको सारसंक्षेप: बाँके जिल्लामा भइरहेको बिद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता अन्तर्गत् क्षेत्र नं. २ को तयारी कस्तो छ ? हाम्रो...

“मेरो पहिलो काम अपराध रोकथाम तथा नियन्त्रण”

प्रहरी निरीक्षक राजन कुमार गौतम लामो समयदेखि प्रहरी सेवामा हुनुहुन्छ । भखरै मात्र वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुखमा सरुवा भई आउनुभएको छ  । नेपालगन्जको सुरक्षा अवस्था र सुरक्षा रणनितीका बारेमा प्रहरी निरीक्षक राजन कुमार गौतमसंग हाम्रा प्रमुख संवाददाता सौरभ गिरीले गर्नुभएकोे  कुराकानीको सारसंक्षेप : तपाई वडा प्रहरी नेपालगन्जको प्रमुख भएर आएदेखि नेपालगन्ज क्षेत्रको शान्तिसुरक्षा को अवस्था कस्तो छ ? मैले यस कार्यालयको प्रमुखको जिम्मेवारी  सम्हाले पछि बिशेष गरी नेपालगन्ज उपमहानगरपालिका भित्रको...

‘उपचारका लागि निवेदन लिएर घरघर चाहार्नु पर्दैन’

स्वास्थ्यमन्त्री गगनकुमार थापा नेपाली युवा नेतृत्वका एक प्रतिनिधिपात्र हुनुहुन्छ ।  सुरुवातमा विद्यार्थी राजनीतिबाट उदाउनुभएका थापा काठमाडौँ क्षेत्र नम्बर चारबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।  स्वास्थ्यमन्त्री भइसकेपछि थापाले स्वास्थ्य क्षेत्रमा धेरै सुधारका काम गर्नुभएको छ ।  सरकारी अस्पतालमा फार्मेसी सञ्चालन, पोस्ट ग्य्राजुयट (पिजी) मा वार्षिक पाँच सय सरकारी चिकित्सक उत्पादन, मुटुरोगको निःशुल्क शल्यक्रिया लगायत उहाँले जनसरोकारसँग सम्बन्धित धेरै कार्य गर्नुभएको छ ।  स्वास्थ्य क्षेत्रका विविध विषयमा स्वास्थ्यमन्त्री थापासँग कुराकानीको सारसंक्षेप...

‘कैलाली, कञ्चनपुर नछाडे देउवा प्रधानमन्त्री नहुन सक्छन्’

  ‘कमाउ मन्त्रालय’ पाए विजय गच्छदार सरकारमा जाने र संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने चर्चा चलिरहेका बेला नेता रामजनम चौधरीले सरकारमा जाने सम्भावना खारेज गरेका छन् ।  ‘’अब माघ मसान्तपछि सत्ता समिकरण फेरिन सक्छ । राष्ट्रिय सहमतिको सरकारको हावा चल्न थालिसकेको छ, यस्तोमा भूतले खाजा खाने बेला बिजय दाइ सरकारमा जाने कुरा हल्लामात्र हो ।एमाले देशको दोस्रो ठूलो र जनमतको हिसाबले बलियो पार्टी भएको भन्दै चौधरीले एमालेको असहमति बीच...

‘दुई वर्षमा राष्ट्रिय प्रतियोगिता गर्न प्रतिबद्ध छौँ’

नेपाली खेलकुदको थालनी भएको दशकौँ भए पनि यसको गति कछुवाको चालमा छ ।  नेपाली खेलकुदको इतिहास पल्टाउँदा गर्वलायक क्षण औँलामा गन्न सकिन्छ ।  हालै सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई हेर्ने हो भने पनि घरेलु खेलकुदमै फड्को मार्न सकेको देखिएन ।  गतिलो नेतृत्व नपाउँदा गति लिन नसकेको नेपाली खेलकुदको नेतृत्व गर्ने जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवको हुन्छ ।  हाल राखेप सदस्यसचिवको जिम्मेवारीमा रहनुभएका केशवकुमार विष्ट भने आफू यस भीडबाट अलग...

नेपालमा नेता देखिनँ, म आफैं अमेरिकाबाट फर्किनुपर्ने भो

काठमाडौं ,पूस,१६ ।दर्शन रौनियार अमेरिकामा बस्न थालेको २६ वर्ष भइसक्यो । डेमोक्रेटिक पार्टीमा आवद्ध उनी सन् २०१२ र २०१६ को चुनावमा डेमोक्रेटिक पार्टीको उम्मेदवार हुने प्रयासमा थिए । तर, प्राइमरीमै पराजित भए । यद्यपि पहिलो चुनावमा पाँचौं रहेका उनी दोस्रो प्रयासमा भने दोस्रोसम्म भए । अमेरिकामा सेटल भइसकेका उनी हरेक वर्ष नेपाल आउन भने छुटाउँदैनन् । र, प्रत्येक पटक नेपाल आउँदा देश झनझन पिछडिँदै गएकोजस्तो लाग्छ उनलाई । यसो हुनुको...

‘अब नेपालले औद्योगिक क्रान्ति गर्नुपर्छ’

काठमाडौँबाट निर्वाचन जितेर वर्तमान मन्त्रिपरिषद्मा उद्योग मन्त्रालयको कार्यभार सम्हाल्नुभएका मन्त्री नवीन्द्रराज जोशीले ऐन कानुनको परिमार्जन, रुग्ण उद्योगहरूको पुनस्र्थापना, निजी क्षेत्रका बन्द उद्योगहरूलाई पुनः सञ्चालन गर्ने वातावरण तयार पार्ने एवं १० वर्षभित्र सबै नेपालीलाई रोजगारीजस्ता अभियानका कारण उद्योग क्षेत्रमा उत्साह, सिर्जना गर्नुभएको छ ।  प्रस्तुत छ– उद्योग क्षेत्रका समसामयिक पक्षहरूमा केन्द्रित कुराकानी :  अहिलेसम्मको आफ्नो कार्यकालको मूल्याङ्कन कसरी गर्नुहुन्छ ? म जनताको प्रतिनिधि हुँ ।  त्यसैले मेरो मूल्याङ्कन म आफैँले भन्दा...

अब सार्वजनिक संस्थामा कुनै भनसुन चल्दैन

वि.सं. २०३४ मा निजामती सेवामा प्रवेश गर्नुभएका उमेशप्रसाद मैनाली नेपाल सरकारको पूर्वसचिव हुनुहुन्छ ।  अनुभवी र कुशल प्रशासकका रूपमा परिचित मैनालीले लोकसेवा आयोगकै परीक्षाबाट राजपत्रअनङ्कित सेवामा प्रवेश गरी सोही प्रक्रियाबाट अधिकृत, सहायक सचिव, सहसचिव भई नेपाल सरकारका महत्त्वपूर्ण निकायहरूमा कार्य गर्नुभएको छ ।  प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय प्रशासक, अध्यागमन विभागको महानिर्देशक, विशेष प्रहरी विभागको सहसचिव, गृह मन्त्रालयको विभिन्न महाशाखा प्रमुख हुँदै उहाँ २०६१ सालमा सचिवमा बढुवा हुनुभयो ।  उहाँले प्रधानमन्त्रीको...