प्रदेश ५मा रहेका समाचारहरु
रुद्र सुबेदी/नेपालगन्ज। बाँकेमा डेंगुका उपचारका लागि आएका विरामीले झुल सहितको बेड मात्र निशुल्क पाएको गुनासो गरेका छन् ।सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने भनिरहेको बेलामा विरामीले सुबिधा नपाएको गुनासो गरेका छन्। भेरी अस्पतालको मेडिकल वार्डको बेडनं ८२ मा उपचारको लागि भर्ना भएका दैलेखका विरामीका आफन्त सिता भुगाइले बेड बाहेक सबै किनेर निर्वाह गर्नु परेको गुनासो गरिन । उनले भनिन–‘सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने कुरा सुनेकी छु यहाँ त बेड...
नेपालगञ्ज । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण कार्यक्रमको आज देशै भर समापन गरिदैछ । १५ दिने जनजागरण कार्यक्रम अन्तर्गत आज असोज ७ गते वृहत ¥यालीसहित नेपालगन्जको त्रिभुवन चौकमा पनि सभा गएर समापन गरिदैछ । गाउँगाउँमा जनजागरण कार्यक्रम गरेको नेपाली कांग्रेस बाँकेले ७ गते भव्य वृहत सभा गर्न लागेको हो । सभालाई कांग्रेस सचेतक एवं काँग्रेस नेतृ पुष्पा भुषालले सम्वोधन गर्नुहुने छ । सभामा उपस्थितीका लागि कांग्रेसका भातृ संघलाई पनि...
नेपालगन्ज । खजुरा गाउपालिका २ सिगाउँ किरणनाला नजिकैको तलाउमा पुरुषको शव भेटिएको छ । किरणनालाको पुलदेखि केही पूर्व रहेको सो तलाउमा डुवेर मृत अवस्थामा शव भेटिएको सो वडा कार्यालयका वडा सचिव तारा प्रसाद अधिकारीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार अन्दाजी २५–२६ वर्षको कालो बर्णको जस्तो देखिने मृतकको सनाखत हुन सकेको छैन । घटनाको जानकारी पाउने वित्तिकै प्रहरीलाई खबर गरिएको उनले बताए । यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता...
नेपालगन्ज । नेपालगन्जको वडा प्रहरी कार्यालयले रातको समयमा उच्छृङ्खल गतिविधि गर्नेलाई निगरानी गर्दै नियन्त्रणमा लिन सुरु गरेको छ। गएको दुुई दिनको अन्तरालमा राती नेपालगन्ज बजारमा हो-हल्ला गर्दै मोटरसाइकलमा सवार युवाहरुलाई नियन्त्रणमा लिएर अभिभाबकको जिम्मा लगाई रिहा गरेको हो। मोटरसाइकलमा बिना हेल्मेट र हल्ला गर्दै हिंडेको अवस्थामा पक्राउ गरेर अब आइन्दा यस्तो गलत कार्य नगर्ने सर्तमा रिहा गरिएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बस्नेतले बताए। रातको समयमा...
भगतराम थारु नेपालगन्ज। बाँकेमा द नेष्ट मोडेल बाँके प्रतियोगीता हुने भएको छ । आउँदो कात्तिक महिनामा बाँकेका विभिन्न शहरहरुमा द नेष्ट मोडेल बाँके प्रतियोगिता संचालन हुने भएको छ । ५ नम्बर प्रदेश त्यसै पनि कला र साहित्यमा अग्र स्थानमा पर्ने गरिन्छ। उक्त क्षेत्रलाई कला र साहित्यको उर्वर भुमिका रुपमा परिचित गराउन द नेष्ट मोडेल बाँके संचालन गरिन लागेको आयोजक टिमले जानकारी गराएको छ । ५ नं. प्रदेश मै पर्ने...
नेपालगञ्ज । स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाको कार्यान्वयनका लागि सरोकारवालहरु बीच सोमबार नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । जर्मन विकास नियोग(जिआईजेड)ले नेपालगञ्ज उपमहानगरपालिकामा संचालन गर्न लागेको कार्यक्रमको बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रम गरिएको हो । कार्यक्रम सन २०१९ को जुन १ देखि सुरु भई २०२२ को मे १ गतेसम्म संचालन हुनेछ । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले उपमहानगरपालिकाले उद्योग ब्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन गरि चारक्षेत्रमा विशेष...
नेपालगन्ज।शिक्षा क्षेत्रमा आफनो नाम अग्रणी स्थानमा राख्न सफल नेपालगन्जको जिभिएन कलेजले ११ मा भर्ना भएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई एक कार्यक्रम गरी स्वागत गरेको छ । कक्षा १२ मा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु र कलेेजको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। कलेजको प्राङ्गणमा भएको स्वागत कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेपालगन्ज वडा प्रहरी प्रमुख हरी बस्नेत रहनु भएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा कलेजका सिइयो गणेश भण्डारीले जिभिएन कलेजका विद्यार्थीहरुले पढाइका संगसंगै...
नेपालगञ्ज । यहि असोज १२ गतेदेखि सम्पूर्ण बसहरु वसपार्कभित्र प्रवेश अनिवार्य गराउने निर्णय गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आइतबार बसेको बस संचालक समिति, प्रालि र सरोकारवाला निकायको बैठकले असोज १५ गते वसपार्कको उद्घाटन हुने भएकाले असोज १२ गतेदेखि सम्पूर्ण बसहरु वसपार्कभित्र प्रवेश अनिवार्य गराउने निर्णय गरेको हो । यसैगरी बैठकले वसपार्क संचालन भएपछि नगर वस वाहेकका सम्पूर्ण वसहरु वसपार्कबाटै छुट्ने गरि व्यवस्थापन गर्ने निर्णय...
नेपालगञ्ज । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण कार्यक्रम भव्यताका साथ समापन गरिदैछ । १५ दिने जनजागरण कार्यक्रम असोज ७ गते वृहत ¥यालीसहित त्रिभुवन चौकमा सभा गएर समापन गरिदैछ । गाउँगाउँमा जनजागरण कार्यक्रम गरेको नेपाली कांग्रेस बाँकेले ७ गते भव्य वृहत सभा गर्न लागेको हो । सभालाई कांग्रेस सचेतक एवं काँग्रेस नेतृ पुष्पा भुषालले सम्वोधन गर्नुहुने छ । सभामा उपस्थितीका लागि कांग्रेसका भातृ संघलाई पनि परिचालन गरिएको कांग्रेस सभापति किरण...
नेपालगन्ज । नेपालगन्जबाट प्रहरीको अनुसन्धान ब्यूरोको टोलीलेे चार किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनिहरुलाई नेपालगन्जको कान्तिपुर गेष्ट हाउसबाट शनिबार पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा रोल्पाको थवांगका दुख रोकाय, जाजरकोट स्थायी घर भई बर्दियाको गुलरिया वडा नम्बर ८ बस्ने बालकृष्ण थापा र डम्बर थापा रहेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले उनिहरुको साथबाट मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।नेपालमा हाल प्रतिकेजी अफिमको बजार मुल्य करीब ८ लाख रहेको छ । ...