विश्वकप २०१८मा रहेका समाचारहरु
नेपालगन्ज,२ असार । विश्वकप समूह ‘डि’ को पहिलो खेलमा साविक उपविजेता अर्जेन्टिना र पहिलो विश्वकपमा खेल्दै गरेको आइसल्यान्ड १-१ को बराबरीमा रोकिएका छन् । खेलको १९ औं मिनेटमा मार्कोस रोहोको पासमा सर्जियो अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै आइसल्यान्डले खेल बराबरी गरेको हो । आइसल्यान्डका लागि स्ट्राइकर अल्फ्रेड फिन्बोगासनले गोल गरेका हुन् । खेलको ६४ औं मिनेटमा भने अर्जेन्टिनाले पेनाल्टी पाउंदै खेलमा अग्रता लिने अवसर पाएको...
नेपालगन्ज,२ असार । विश्वकप समूह ‘सी’को पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई २-१ ले हराएको छ । फ्रान्सको जितमा पल पोग्बाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफलाई गोलहरु धमाधम भए । फ़्रान्सका एन्टोइन ग्रिजम्यानमाथि गरिएको फललाई ५८ औं मिनेटमा पेनाल्टी दिइएको थियो । सो निर्णयमा भर्चुअल असिस्टेन्ट रेफ्री (भिएआर) को प्रयोग गरिएको थियो । पेनाल्टीमा ग्रिजम्यानले गोल परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाए । तर त्यसको ५ मिनेट नबित्दै...
नेपालगन्ज,२ असार।२१ औ बिश्वकप फुटबल जुन १४ देखि रसियामा शुरू भएको छ। बिश्वकप शुरू सगै अहिले सन्सार फुटबलमय बनेको छ। हरेक फुटबल प्रेमीले आफ्नो आफ्नो समर्थन देश छनौट गरेका छन। त्यस्तै नेपालमा पनि बिश्वकपमय बनेको छ। आफ्नो आफ्नो रोजाईको पोशाक सहित फुटबल हेर्न मस्त भएका छन। नेपालगन्ज उपमहानगरपालिमा समेत फुटबलमय बनेको छ।ब्राजिलका धेरै समर्थक रहेको नेपालगन्जमा फुटबल प्रेमीलाई बिश्वकप हेर्न छुट्टै आनन्द दिन प्रोजेक्टर मार्फत ठुलो पर्दामा फुटबल खेल देखाइन...
रसिया,२ असार।रसिया बिश्वकप समुह ‘बी’को दोश्रो खेलमा स्पेन र पोर्चुगलले विश्व कपको पहिलो खेलमा बराबरी खेलेका छन् । समूह बीको दोस्रो खेलमा स्पेन र पोर्चुगललाई ३–३ ले बराबरी खेल्दै अंक बाडेका छन् । खेलमा पोर्चुगलले २ पटक र स्पेनले १ पटक अग्रता लिएको थियो ।पहिलो हाफमा २–१ ले पछि परेको स्पेनले दोस्रो हाफमा ४ मिनेटको फरकमा २ गोल गर्दै खेलमा अग्रता बनाएको थियो । तर, ८८ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा...
रसिया,१ असार। रसिया बिश्वकपको दोश्रो दिनको दोश्रो खेलमा इरानले मोरक्कोलाई १–० लाई हराउदै ३ अंकको खाता खोलेको छ । ईरानको यो जित सगै पोर्चुगल र स्पेन समेत दबाबमा पर्न सक्ने सम्भाबना बढेको छ।आजको प्रतिस्पर्धात्मक खेलमा इरानको जित भने आत्मघाती गोलमा सम्भव भएको थियो । ६० हजार भन्दा बढी दर्शक रहेको खेलमा इन्जुरु समयमा अजिज बौहाडोजको आत्मघाती गोलमा इरानले जित हासिल गरेको हो ।६ मिनेट इन्जुरी समयको एक मिनेट बाँकी...
नेपालगन्ज,१ असार।रसिया बिश्वकपको दोश्रो दिनको समुह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १-० ले पराजित गर्दै ३ अंक बटुलेको छ। उरुग्वेको जितमा डिफेन्डर खेलको ८६ औ मिनेटमा जोसे गिमिनेजले गोल गरे । आजको खेलभरी इजिप्टले रक्षात्मक खेल खेलेको थियो। ...
नेपालगन्ज,१ असार।विश्वकप २०१८ बिहीबार देखि सुरु भएको छ। हिजो बिहीबार समूह ‘ए’को पहिलो खेलमा आयोजक रसियाद्वारा साउदी अरेबिया ५-० गोलले पराजित भयो । आज शुक्रबार समूह ‘ए’ को दोश्रो खेल उरुग्वे र इजिप्ट बिच हुदै छ। उरुग्वे बिरुद्द इजिप्ट दुई पटकको बिश्वकप बिजेता र फिफा वरियतामा १४ औं स्थानमा रहेको उरुग्वे इजिप्ट भन्दा निकै बलियो टोली रहेको छ।उरुग्वेको रक्षापंक्ति तथा अग्रपंक्ति दुवैमा बलियो रहेको छ । उरुग्वेबाट लुइस स्वारेज र काभानी जस्ता...
विश्वकप २०१८ को उदघाटन खेलमा आयोजक रसियाले साउदी अरेबियालाई ५-० गोलको भारी अन्तरले पराजित गरेको छ । पहिलो हाफको १२ औं मिनेटमा युरी गाजिन्स्कीले गोल गर्दै आयोजक राष्ट्र रसियालाईलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको ४२ औ मिनेटमा डेनिस चेरिशेभले एक गोल गर्दै रुसको अग्रता दोब्बर पारे । त्यस्तै परिवर्तित खेलाडी आर्तेम जुबाले खेलको ७१ औं मिनेटमा गोल गर्दै रुसको जित सुनिश्चित गरेका थिए । खेलको ९२औ मिनेटमा चेरिशेभले निकै आकर्षक गोल गर्दै...
नेपालगन्ज,३१ जेठ । आजदेखि सुरू हुने विश्व फुटबलको महाकुम्भ २१औं विश्वकप फुटबलको पहिलो खेलमा आयोजक रूसले एसियाली राष्ट्र साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार बेलुकी पौने ९ बजे राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा यी दुई टिमबीच उद्घाटन खेल हुनेछ। समूह ‘ए’ मा रहेका यी दुई टिम करिब ८० हजार दर्शकमाझ पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्। पछिल्लो समय खराब लयमा रहेको रसिया फिफा वरियतामा विश्वकप खेल्ने राष्ट्रमध्ये सबैभन्दा अन्तिममा ७०...
नेपालगन्ज,३१ जेठ। फुटबल खेलको महाकुम्भ विश्वकप २०१८ आज( बिहीबार) रसियामा सुरु हुंदैछ । विश्वकप फुटबलको उद्घाटन खेल आयोजक रसिया बिरुद् साउदी अरेबिया बिच हुदैछ। आयोजक रसियाको टोलीमा रक्षापंक्तिमा खेलाडीहरु घाइते समेत भएका छन् भने अर्को तर्फ साउदी अरेबियाको रक्षापंक्तिमा पनि उमेरका खेलाडीहरु धेरै छन्। दुवै टोली आफ्नो डिफेन्सका लागि नचिनिने भएकाले विश्वकपको पहिलो खेलमा धेरै गोल हुने अपेक्षा गरिएको छ । आजको पहिलो खेलमा सम्भावित ११ मा हुने खेलाडीहरु रसियाबाट एकिनफेभ, कुड्र्याशोभ,...