नीता अंबानीको मोबाइलको मूल्य कति ?
प्रकाशित मिति : २०७४, २२ श्रावण आईतवार १५:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
कम्पनीले यस मोबाइलमा विशेषगरी सेलिब्रेटीहरुका लागि बनाएको हो । यो २४ क्यारेट सुन र गुलाबी सुनबाट बनेको छ । यसमाथि प्लेटिनमको कोटिङ हुन्छ, जसकारण यो मोबाइल फुट्न सक्दैन ।
यस मोबाइललाई कसैले पनि ह्याक गर्न सक्दैन । यदि कसैले ह्याक गर्ने प्रयास गरेमा मात्र पनि तुरुन्त मोबाइल प्रयोगकर्ताको म्यासेज पुग्नेछ ।
एजेन्सी ।