एक शहर जहाँ मानिसहरु बस्दैनन
प्रकाशित मिति : २०७४, १५ पुष शनिबार ११:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
६.९ रेक्टर स्केलको भूकम्पले यो पूरै शहर तहसनहस पारेको थियो । यो घटनामा करिब २४८३ जनाको मृत्यु भएको थियो र ८ हजार भन्दा धेरै घाइते भएका थिए । भूकम्पका कारण शहरका आधाभन्दा बढी घर पूर्ण रुपमा भत्किएका थिए । यसले लाखौं जनता घरबारविहीन भए जो पाल टाँगेर झुपडीमा बसिरहेका थिए ।
यही बेला कैयौं मानिसहरुले यहाँ भट्किएका आत्मा देखेको दावी गरे । त्यसपछि यहाँ अनेकौं विचित्र घटना र दुर्घटना हुन थाले । लगत्तै यहाँका मानिसहरु यो शहरबाट पलायन हुन थाले । केही समयपछि नै लगभग पूरै शहर खाली भयो । त्यसपछि यो पूरै शहर त्यत्तिकै छ । अहिले पनि यहाँ आउने मान्छेहरु भूत देखेको दावी गर्ने गर्छन् । यही कारण सरकारले पनि यो शहरलाई फेरि बसाउने प्रयास गरेन । दिउँसोमा भने मानिसहरु यहाँ घुमफिर गर्न र फोटो खिच्न आउने गर्छन् ।